सामाजिक

सिन्धुलीमा कार दुर्घटना, दुईको मृत्यु

काठमाडौं,सिन्धुली -सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा काभ्रे पनौतीका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईँ रहेका छन् ।बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपच ...

काठमाडौंमा मध्यम वर्षा, अझै तीन दिन पानी पर्ने

काठमाडौं-काठमाडौं उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ । आज पोखरामा २३ दशमलव दुई मिलीमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा ...

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं - स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत ...

एयर इन्डियाको जहाज ‘ओभरसुट’

काठमाडौं-भारतको नयाँ दिल्लीबाट काठमाडौ‌ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल ए ...

ताप्लेजुङमा चट्याङ लागेर एक वृद्धको मृत्यु

ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुस ...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं - हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।हाल देशका पहाडी भूभागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली  रहेको छ।दिउँसोː देशका पहाडी भूभागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भूभागमा आँशिक बदल ...