सामाजिक
कालिकोटमा जीप दुर्घटना, तीनको मृत्यु
कालिकोट - कालीकोटमा भएको जिप दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ ।शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको जीप चिसापानीमा शनिबार राति साढे ११ बजे दुर्घटना हुदाँ तीनजनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प् ...
मंगलबारबाट नेपालमा मनसुन प्रवेश हुने
काठमाडौं - नेपालमा आउँदो मंगलबारदेखि गर्मी केही कम हुने पूर्वानुमान गरिएको छ ।अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय प्रभावले मंलबारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप ...
१२ वर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान
काठमाडौं,सोलुखम्बु-विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ । समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल ...
हेटौँडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा फेला
मकवानपुर - मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी ...
मौसम : तराईमा लू चल्ने, पहाडमा हल्का वर्षाको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम ...
तराईका भू-भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना
काठमाडौं-देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाख ...

.gif)