राजनीति

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वरमा

असार ३०, २०७८

 काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास पुगेका छन् । बुधबार प्रधानमन्त्री देउवा कोटेश्वरस्थ ...

ललिता निवास जग्गा प्रकरण : फरार रहेका गच्छदार आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भएसँगै अदालतमा हाजिर

असार ३०, २०७८

काठमाडौं - नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका गच्छदार पार्टीक ...

भीम रावललाई धम्की

असार ३०, २०७८

काठमाडाैं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विभाजन रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरूबाट दबाब र धम्कीयुक्त फोन आएको बताएका छन् । ब ...

पुस ५ देखि राम्ररी निदाउन सकिएको थिएन, अब निदाउन थालियो : बाबुराम भट्टराई

असार ३०, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी शर्मा ओली प्रधानमन्त्रीबाट पदमुक्त भए पनि ओलीप्रवृत्ति सबैतिर कायमै रहे ...

आज बालुवाटारबाट बाहिरिँदै ओली, बालकोटसम्म हजारौँ बाइक र गाडीले स्कर्टिङ गरिने

असार ३०, २०७८

काठमाडौं - निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन् । सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबा ...

देउवा सरकारका ४ मन्त्रीले पनि लिए शपथ

असार २९, २०७८

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै ४ मन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार मन्त्रिपरिषद् गठन गर ...

अन्ततः दुई घण्टाको लफडापछि नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

असार २९, २०७८

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेव ...

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो ः मन्त्री श्रेष्ठ

असार २९, २०७८

काठमाडौं - पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन्।  शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथ ...

देउवाले लिन मानेनन् शपथ

असार २९, २०७८

 काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिप्रति नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेर ...

संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्रीमा देउवाकाे नियुक्ति !

असार २९, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री क ...

ओलीकाे आक्राेश: सर्वोच्चको फैसलाले संविधान संशोधन गर्‍यो

असार २९, २०७८

काठमाडौं - निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको सोमबारको फैसलाले संविधान संशोधन गरेको आरोप लगाएका छन् ।नयाँ सरकार ...

ओलीले भने: अदालतको फैसला स्वीकार्छौँ

असार २९, २०७८

काठमाडौं - निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताएका छन् ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्य ...