राजनीति

स्थानीय तहको निर्वाचन: भरतपुरकाे मेयरमा रेणु दाहालकाे उम्मेदवारी दर्ता

बैशाख १२, २०७९

काठमाडौं, चितवन - चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी ...

पाेखराकाे मेयरमा गठबन्धनबाटै दाेस्राे बागी

बैशाख १२, २०७९

काठमाडौं,पाेखरा - पाेखरा महानगरको मेयरमा गठबन्धनबाट दाेस्राे बागी उम्मेदवारी परेकाे छ । कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकाेटाले मनाेनयन दर्ता गरेका हुन् ।उनी ...

एमालेबाट ललितपुरको मेयरमा हरिकृष्ण र उपमेयरमा मञ्जलीको उम्मेदवारी

बैशाख १२, २०७९

काठमाडौं - नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्यले मनोनयन दर्ता गराएका छन् । सोमबार दिउँसो ...

एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

बैशाख १२, २०७९

काठमाडौं - एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्या ...

कांग्रेसले ललितपुरको मेयरमा महर्जनलाई दोहोर्‍याउने

बैशाख १२, २०७९

काठमाडौं - नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई दोहोर्‍याउने भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको क ...

काठमाडौंको मेयरमा कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गर्ने

बैशाख १२, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाको भावी मेयरका लागि नेपाली कांग्रेसले सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसका जिल्लास्तरिय एक नेताका अनुसार दि ...

एमालेले खोस्यो पोखरा महानगरको मेयरमा दिपक पौडेललाई दिएको टिकट, कृष्ण थापा बने नयाँ उम्मेदवार

बैशाख १२, २०७९

काठमाडौं,पोखरा - पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ ।शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी ...

आज मनोनयन दर्ताको अन्तिम दिन, आजै सूची प्रकाशन हुने

बैशाख १२, २०७९

काठमाडौं - स्थानीय तह सदस्य निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ ।आइतबारबाट मनोनयन दर्ता भए  पनि न्यून मात्रामा उम्मेदवारी परेको छ । साना दल र स्वतन् ...

स्थानीय तहको निर्वाचन: एकीकृत समाजवादीले ललितपुरमा एक्लै निर्वाचन लड्ने

बैशाख १२, २०७९

काठमाडौं  - नेकपा (एकीकृत समाजवादी)ले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्दै ललितपु ...

'महानगरको मतपत्रमा कुनै पनि कोठा खाली राखेर छापिँदैन'

बैशाख ११, २०७९

काठमाडौं - निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मतपत्र छपाइ सम्बन्धमा सञ्चारमाध्यमा प्रकाशित समाचार र केही राजनीतिक दलको माग एवं भनाइप्रति आयोगको ध् ...

विवेकशील साझाले घोषणा गर्यो विराटनगर र भरतपुर महानगरको उम्मेदवार

बैशाख ११, २०७९

काठमाडौं - विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ । भरतपु ...

शिक्षा, स्वास्थ्य र रोजगार पहिलो प्रथमिकता : बिगु गाउँपालिका अध्यक्षका उम्मेदवार कटवाल

बैशाख ११, २०७९

काठमाडौं - स्थानीय तह निर्वाचनमा दोलखा जिल्लाको बिगु गाउँपालिकामा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अच्युतम के.सी. कटवालले आफू निर्वाचि ...