राजनीति

पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

जेष्ठ ११, २०७९

काठमाडौं - पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत ...

आजबाट हट्यो निर्वाचन आचारसंहिता

जेष्ठ १०, २०७९

काठमाडौं - निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो । ‘२०७८ चैत २५ गतेदेखि मुल ...

योजना आयोगबाट सिफारिस नभएका आयोजनामा बजेट निकासा नहुने

जेष्ठ १०, २०७९

 काठमाडौं - राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ ।संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को ...

सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संयुक्त बैठकमा पेश

जेष्ठ १०, २०७९

 काठमाडौं - सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ ।सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डा ...

एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो : राष्ट्रपति

जेष्ठ १०, २०७९

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् । संघीय संसदका दुवै सदनको ...

मेयर नबन्दै पोखराका धनराज आचार्यले मागे संघीय सरकारबाट बजेट

जेष्ठ १०, २०७९

काठमाडौं, पाेखरा - एमालेले आफ्नाे गढ दाबी गरेका पाेखरा महानगरपालिकाका वडाहरूकाे मत गणना चलिरहेकाे थियाे । १५, १६, १७, २१ र ३३ लगायत वडामा करिब दाेब्बर मतले यसअघ ...

भरतपुरमा यो मेरो अन्तिम कार्यकाल हो, स्मार्ट सिटीकाे संकल्प पूरा गर्छु : दाहाल

जेष्ठ १०, २०७९

काठमाडौं, चितवन - भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन् । मेयरमा ...

७४० पालिकाको मतगणना सम्पन्न

जेष्ठ १०, २०७९

काठमाडौं - गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना स ...

काठमाडौंमा बालेन्द्र शाहले कटाए ५० हजार मत

जेष्ठ १०, २०७९

 काठमाडौं - काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो मतान्तरलाई निरन्तरता दिएका छन् ।पछिल्लो मतपरिणामअनुसार एक लाख ५० हज ...

वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह निर्वाचित

जेष्ठ १०, २०७९

काठमाडौं - वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेशमान सिंह निर्वाचित भएका छन् । नेकपा एमाले-लोसपा गठबन्धनका उम्मेदवार निवर्त ...

भरतपुरको मेयरमा रेनु दाहाल निर्वाचित

जेष्ठ १०, २०७९

भरतपुर - भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी भएकी छिन् । नेकपा एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजारभन ...

सरकारको नीति तथा कार्यक्रम आज आउँदै

जेष्ठ १०, २०७९

काठमाडाैं - संघ सरकारले आगामी आर्थिक वर्ष ०७९/८० काे नीति तथा कार्यक्रम ल्याउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसाे ४ बजे बस्ने संघीय संसद्को संयुक्त बै ...