राजनीति

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल चयन

पुष १६, २०७९

काठमाडौं-नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलमा दलको नेताम ...

यो कार्यकालमा भाषण कम, काम धेरै गर्ने योजना छ : प्रधानमन्त्री प्रचण्ड

पुष १६, २०७९

काठमाडौं-तेस्रो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकाल देश, जनताको पक्षमा, सुसासन र विकासको पक्षमा खर्चने बताएका छन् । चितवनमा शनिवार आयोज ...

प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

पुष १६, २०७९

काठमाडौं-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री ...

प्रदेश सरकारलाई अझै बलियो बनाउनुपर्छ : मुख्यमन्त्री राई

पुष १६, २०७९

काठमाडौं,मोरङ-प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गरेका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।प्रदेशसभा स ...

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

पुष १६, २०७९

काठमाडौं-प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ/आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर ...

प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश

पुष १५, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश दिएका छन् । शुक्रबार चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पु ...

कांग्रेस प्रदेश-१ संसदीय दलको नेतामा थापा

पुष १५, २०७९

विराटनगर-नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा विजयी भएका छन् । शुक्रबार बिहान सम्पन्न निर्वाचनमा थापा १८  मतका साथ विजयी भएका हुन् ।  ...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

पुष १५, २०७९

काठमाडौं-प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।शुक्रबार बिहा ...

सद्भाव र एकताको पर्व ल्होसार : प्रधानमन्त्री

पुष १५, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् ।नेपाली तमु ...

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता

पुष १४, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ ।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबी ...

प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

पुष १४, २०७९

काठमाडौं-एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । रौतहट ३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्ट ...

विश्वासको मत लिएपछि मात्रै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने

पुष १४, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ ग ...