images

राजनीति

एमाले नेताहरुलाई एकीकृत समाजवादीको जवाफ:'रामचन्द्रलाई सघाउने बचन दिइसक्यौं'

काठमाडौं - नेकपा एकीकृत समाजवादीले आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ नेकपा एमाले नेताहरुलाई दिएको छ ।बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न आएका एमाले नेताहरुले ...

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे

सुर्खेत - राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।प्रदेशसभा सदस्य शाहीले प्रदेश ...

माधव नेपालसँग भोट मागे सुवास नेम्वाङले

काठमाडौं - राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले एकीकृत समाजवादीका नेतासँग मत मागेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा एमालेका नेतासहित पुगेका नेम्वाङले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।एकीकृत समावादी अध्यक्ष माधवकु ...

आठ दलका साझा उम्मेदवार पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार ...

प्रदेश १ को नाम कोसी पारित,किरात लिम्बुवान सगरमाथा अस्वीकृत

काठमाडौं,विराटनगर - प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् । उक्त प्रस्तावको विषक्षमा भने चार जनाले हा ...

सञ्चार माध्यम सम्बन्धी विधेयकलाई अघि बढाउन तयार छुः सभामुख घिमिरे

काठमाडौं-सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन्। बुधबार नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले इञ्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।सञ्चारकर्मीको ...