राजनीति

राष्ट्रियसभामा पेस भयो सामाजिक सञ्जाल विधेयक

माघ २७, २०८१

काठमाडौं - राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक पेस गरेका ...

प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाऔं : प्रधानमन्त्री ओली

माघ २७, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन्।आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प् ...

नेसपा (नयाँ शक्ति)को महाधिवेशन आजदेखि

माघ २७, २०८१

काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशन आजदेखि शुरु हुँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबारबाट शुरु हुने महाधिवेशन माघ २९ गतेसम्म चल्नेछ । ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

माघ २७, २०८१

काठमाडौ - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको हो ।बैठकमा प्रधानमन्त्री केपी ओलीका त ...

सामाजिक सञ्जाल विधेयक ल्याउँदा कांग्रेससँग संवाद भएन : विश्वप्रकाश शर्मा

माघ २६, २०८१

काठमाडौं-सत्तारुढ कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद‍्मा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक परिमार्जन गरेर मात्रै पारित गरिने बताएका छन् ।काठ ...

वर्तमान सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा

माघ २६, २०८१

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन वर्षसम्म अहिलेको सरकारलाई चल्न दिनुपर्ने बताएका छन् ।कांग्रेसको काठमाडौं अर्घाखाँची सम्पर्क समितिको प्रथम ...

भ्रष्ट र ठगमाथि निर्धक्क भएर कारवाही गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

माघ २६, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र ठगमाथि निर्धक्क भएर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्।भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर ...

अपराधीहरूले प्रहरीलाई उल्टै हप्काइदिन्छ : प्रधानमन्त्री ओली

माघ २६, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधीहरूले नेपाल प्रहरीलाई पनि नटेर्ने गरेको बताएका छन्।नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु ...

आज धनगढीमा कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला गर्दै भीम रावल

माघ २६, २०८१

काठमाडौं,धनगढी-नेकपा एमालेबाट निष्कासित पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले आज धनगढीमा जागरण भेला गर्दैछन् ।उनले शनिबार दिउँसो १२ बजे होटल पौवा धनगढीमा कञ्चनपु ...

प्रधानमन्त्रीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल

माघ २५, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सातै प्रदेशका मुख्यमन् ...

सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दै प्रधानमन्त्री ओली

माघ २५, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) सातै प्रदेशका मुख्यमन्त्रीसँग ‘भर्चुअल’ संवाद गर्दैछन् । आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

माघ २५, २०८१

काठमाडौं - संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्द ...