राजनीति

तीनवटा संसदीय समितिको बैठक बस्दै

चैत्र २४, २०८१

काठमाडौं-संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक ...

सरकारले गरेका राम्रो कामको प्रचार भएन : गगन थापा

चैत्र २३, २०८१

दाङ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गरेका राम्रो कामको प्रचार गर्नुपर्ने बताएका छन् ।दाङको तुलसीपुरमा नेपाल थारू संघको नगर र क्षेत्रस्तरीय अधि ...

तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकका परिवारलाई भेटे देउवाले

चैत्र २३, २०८१

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुने घटनाका दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने बताएका छन् ।तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार ...

आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ : अध्यक्ष दाहाल

चैत्र २३, २०८१

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताएका छन्।आज यहाँ आयोज ...

सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्न कोइरालाको आग्रह

चैत्र २३, २०८१

काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र महासङ्घबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी सरकारसंग आग्रह गरेका छन् ।शिक्षा ऐन जारी गरी श ...

राप्रपाको प्रदर्शनलाई संयुक्त आन्दोलन समितिको समर्थन

चैत्र २३, २०८१

काठमाडौं-यही चैत्र २६ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमसभामा राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति पनि सहभागी हुने भएको ...

लोकप्रियताभन्दा मर्यादाको बाटो हिँडेकाले राम मर्यादा पुरुषोत्तमको प्रतीक : प्रधानमन्त्री ओली

चैत्र २३, २०८१

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले रामनवमी पर्व, २०८१ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले शुभकामना दिएका ...

राजनीतिक दलभन्दा बिचौलियाले गभर्नर बनाउने चिन्ता छ : गगन थापा

चैत्र २२, २०८१

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलभन्दा पनि निश्चित बिचौलियाले गभर्नर बनाउने चिन्ता रहेको बताएका छन् ।शनिबार काठमाडौँमा आयोजित ...

सरकारले बदला लिने नियतले रवि लामिछानेलाई पक्राउ गर्‍यो : स्वर्णिम वाग्ले

चैत्र २२, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको बताएका छन् ।शनिबा ...

घण्टी बजाएर सुरु भयो रास्वपाको ‘जनयात्रा’

चैत्र २२, २०८१

काठमाडौं - रास्वपाले चितवनको भरतपुरबाट ‘जनयात्रा’ कार्यक्रम शुभारम्भ गरेको छ ।शनिबार उपसभापति, सांसद र केन्द्रीय सदस्यहरूले भरतपुर–१० को गेष्ट हाउस चौरमा घण्टी ...

रास्वपाको आजदेखि दुई महिने जनयात्रा

चैत्र २२, २०८१

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ। चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक स ...

भारतीय प्रधानमन्त्री मोदी सगरमाथा संवादमा नआउने

चैत्र २२, २०८१

काठमाडौं - सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल नआउने भएका छन्। शनिबार थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रध ...