अन्तर्राष्ट्रिय

अविश्वासको प्रस्ताव पारित भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

चैत्र २७, २०७८

काठमाडौं - पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका हुन् ।शनिबार मध्य ...

रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍योः जेलेन्स्की

चैत्र २३, २०७८

काठमाडौं,एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् ।संयुक्त राष्ट्र सुर ...

चक्कु प्रहार गरी इरानी इस्लाम धर्मगुरुको हत्या

चैत्र २३, २०७८

काठमाडौं,एजेन्सी - एक आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ ।उत्तर पूर्वी तीर्थनगर मशहादम ...

पाकिस्तानको सर्वोच्च अदालतद्वारा संसद् विघटन गर्ने निर्णय बदर

चैत्र २२, २०७८

काठमाडौं,एजेन्सी - पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा  थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ।पाकिस्तानी सांसदहरू ...

श्रीलंकामा आपतकालीन स्वास्थ्य अवस्था घोषणा

चैत्र २२, २०७८

काठमाडौं,एजेन्सी - श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक ...

छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय

चैत्र २२, २०७८

काठमाडौं,एजेन्सी - विद्यार्थीलाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ।इन्डोनेसियाको एक अदालतले इस्लामिक विद्यालयका १३ बाल ...

२०२२ मा पूर्वी एसिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंककाे प्रक्षेपण

चैत्र २२, २०७८

काठमाडौं,एजेन्सी - एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अ ...

श्रीलंकाका सबै मन्त्रीहरूले दिए सामूहिक राजीनामा

चैत्र २१, २०७८

काठमाडौं  - चरम आर्थिक सङ्कट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । प्रधानम ...

पाकिस्तानी प्रधानमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत, खानले गरे संसद् भंग

चैत्र २०, २०७८

काठमाडौं - पाकिस्तानको राष्ट्रियसभामा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।यसपछि खानले देशलाई सम्बोधन गर्दै संसद भंग गरेर फेरि ...

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

चैत्र २०, २०७८

काठमाडौं,एजेन्सी - भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भा ...

युक्रेनको बुचा सहरमा २० सर्वसाधारणको शव छरिएको अवस्थामा फेला

चैत्र २०, २०७८

काठमाडौं,एजेन्सी - युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरकाे सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट ...

पाकिस्तानी प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदै

चैत्र २०, २०७८

काठमाडौं,एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा मतदान हुँदै ...