अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा अल कायदाका नेता अल रिमी मारिएको पुष्टि

माघ २४, २०७६

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरेबियन प्रायद्धीपमा सक्रिय अल कायदाका प्रमुख नेता मारिएको पुष्टि गरेका छन् ।ट्रम्पले अरेबियन प्रायद्धीपका अल कायद ...

कोरोना भाइरसको कारण चीनमा हालसम्म ६३६ जनाको मृत्यु, ३१,१४३ जना संक्रमित

माघ २४, २०७६

एजेन्सी - कोरोना भाइरसको कारणले चीनमा अहिलेसम्म ६३६ जनाले ज्यान गुमाइसकेका छन् भने ३११४३ जनाभन्दा बढी यसबाट संक्रमित रहेको पुष्टि भएको छ ।हुबेई प्रान्तको स्थानी ...

कोरोना भाइसको बारेमा जानकारी दिने डाक्टरको मृत्यु

माघ २४, २०७६

काठमाडौं - कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ। चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको ची ...

कोरोना : ५६३ को मृत्यु, २८ हजार बढी संक्रमित

माघ २३, २०७६

काठमाडौं - नोबेल कोरोना भाइरसको कारण चीनमा ५६३ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको अनुसार २८ हजार बढी मानिसमा संक्रमण देखिएको छ ।बुधबार मात्र ...

महाअभियोगमा राष्ट्रपति ट्रम्पलाई सफाई

माघ २३, २०७६

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगलाई माथिल्लो सदन सिनेटले सफाई दिएको छ ।बुधबार भएको मतदानमा रिपब्लिकन सासंदहरूले अनुमान गरिए अनुरु ...

अयोध्यामा राम मन्दिर बनाउन मोदीले बनाए ट्रस्ट

माघ २२, २०७६

एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर बनाउनका लागि स्वायत्त ट्रस्ट गठन गरेका छन् ।बुधबार लोकसभामा सम्बोधन गर्दै उनले अयोध्यामा राम ...

निर्भया बलात्कार प्रकरण: दोषीको फाँसीको विषयमा दिल्ली हाइकोर्टले बुधबार निर्णय गर्दै

माघ २२, २०७६

काठमाडौं - निर्भयाको सामूहिक बलात्कार र हत्याका दोषीको फाँसीको सजाय स्थगित भएको बारे दिल्ली हाइकोर्टले बुधबार अर्थात् आज आफ्नो निर्णय सुनाउनेछ । केन्द्र सरकार र ...

विद्यालयमा भागदौड मच्चिदा, १४ विद्यार्थीको मृत्यु

माघ २१, २०७६

काठमाडौं - केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद् ...

कोरोना भाइरसका कारण हङकङमा पनि एक जनाको ज्यान गयो

माघ २१, २०७६

काठमाडौं - हङकङमा पनि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएको छ । चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको समाचार संस् ...

चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी बेचिएपछि

माघ २१, २०७६

काठमाडौं - भारतको तमिलनाडुको रामेश्वरमस्थित सडक किनारामा रहेका ठेला पसलहरुमा गरिएको छापामारीका क्रममा व्यापारीले चिकेन बिरयानी भन्दै कौवाको मासु हालेको बिरयानी ...

चीनमा कोरोनाका कारण मृतककाे संख्या ४ सय नाघ्यो, २० हजार भन्दा बढी संक्रमित

माघ २१, २०७६

काठमाडौं - चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ।  नेशनल हेल्थ कमिशनले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार थप ६४ जनाको कोरोना भाइरसका ...

चीनमा कोरोनाभाइरस संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइन्

माघ २०, २०७६

एजेन्सी - चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छन् ।बिहीबार ज्वरो बढेपछि ...