पत्रपत्रिकाबाट

मालपोतकै हाकिमको संलग्नतामा ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

आश्विन ९, २०७६

काठमाडौं - ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित ...

'मंसिरमध्यसम्म रेल चल्छ'

आश्विन ९, २०७६

काठमाडौं -  नेपाललाई भारतको राजधानी नयाँदिल्ली, कोलकातालगायत प्रमुख शहरसँग जोड्ने लक्ष्य लिएको रेल सेवा सुचारु हुन सकेको छैन ।गत वर्षको असोजदेखि जनकपुरधाम– ...

इ– पासपोर्टमा कमिसन चक्कर, राज्यलाई एक अर्ब भार थपिने

आश्विन ९, २०७६

काठमाडौं - परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ ।विभागले ...

मेडिकल कलेजहरुको नाफा डेढ अर्ब

आश्विन ९, २०७६

काठमाडौं - आर्थिक वर्ष २०७४/०७५ मा मात्रै मुलुकका १४ निजी मेडिकल कलेजको नाफा डेढ अर्ब रुपैयाँभन्दा बढी छ । यो तथ्यलाई संसदीय समितिको छानबिनका क्रममा उनीहरु ...

बसपार्कहरूमा सादा पोशाकका प्रहरी, बढी भाडा लिए तत्काल खबर गर्नुस्

आश्विन ९, २०७६

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ।हरेक ...

ट्रम्पले सोधे – के छ नेपालको खबर ?

आश्विन ९, २०७६

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्र ...

नागरिक उड्डयन प्राधिकरणः सवा अर्ब बोनस बाँड्न चलखेल

आश्विन ७, २०७६

काठमाडौं -  एक दशकदेखि अर्थ मन्त्रालयको दबाबमा कर्मचारीलाई बोनस रकम बाँड्न नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अहिले मन्त्री फेरिएसँगै फेरि सोह ...

ललिता निवास जग्गा प्रकरण : तीन दर्जनलाई कारबाही गर्नुपर्ने

आश्विन ७, २०७६

काठमाडौं - प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसुरमा कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्र ...

सुधार गर्न खोज्दा हाकिम रुष्ट

आश्विन ७, २०७६

काठमाडौँ - विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी नयाँ कार्यविधि कार्यान्वयन नहुँदा व्यक्तिगत सुरक्षाका नाममा घरेलु काममा लगाइएका राष्ट्रसेवक सुरक्षाकर्मीला ...

गौतम बुद्ध विमानस्थलः प्राविधिक उपकरण उडान र टर्मिनल भवनको काम अन्तिम चरणमा

आश्विन ७, २०७६

काठमाडौं - यहाँ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य संरचना तयार भएका छन् । प्राविधिक उपकरण उडान र टर्मिनल भवनको अन्तिम चरणको काम चलिरहेको छ ...

मेडिकल कलेजले अवैध ढंगले असुलेको ३९ करोड फिर्ता नगरे कारबाही

आश्विन ७, २०७६

काठमाडौं - मेडिकल कलेजहरूले अवैध ढंगले असुलेको ३९ करोड रुपैयाँ फिर्ता गर्न आनाकानी गरेपछि सरकारले कारबाहीको दायरामा ल्याउने भएको छ । तोकिएभन्दा १३ लाख रुपै ...

लागूऔषध धन्दामा विदेशी : तीन वर्षमा ४२६ जना समातिए

आश्विन ६, २०७६

काठमाडौं - मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न ...