पत्रपत्रिकाबाट

राहत वितरणको मापदण्ड तयार

चैत्र २१, २०७६

काठमाडौ - सरकारले लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायका लागि उपलब्ध गराइने राहत सम्बन्धी नमुना मापदण्ड बनाई सबै स्थानीय तहलाई पठ ...

राहत प्याकेज कार्यान्वयनमा मतभेद : बैङ्कले अटेर गरेको भन्दै उद्योगी–व्यवसायी असन्तुष्ट

चैत्र २१, २०७६

काठमाडौ - कोरोना सन्त्राससँगै सरकारले ब्याजमा दिइएको छुट कार्यान्वयनमा बैङ्कहरूले आलटाल गर्न खोजेपछि उद्योगी रुष्ट बनेका छन् । सरकारको घोषणालाई बैङ्कहरूले कार्य ...

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु

चैत्र २०, २०७६

धादिङ - उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ...

नाकामा पहरा दिन्छन् लिमीवासी

चैत्र २०, २०७६

काठमाडौं - हिमाल पारिको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस ९कोभिड–१९०को सन्त्रासबाट पूरै गाउँलाई जोगाउन बाहिरी सम्पर्कबाट अलग गराएका छन् । अहिलेको आधुनिक सञ्चा ...

थोकमा घट्यो, खुद्रामा चार गुनाभन्दा बढी महँगो तरकारी

चैत्र २०, २०७६

काठमाडौं - कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो सात ...

जीवनरक्षक औषधिको ढुवानी ठप्प, स्वदेशमा उत्पादित कारखानामै थन्कियो

चैत्र २०, २०७६

काठमाडाैं - विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ। स्वद ...

देशभरकै विकास निर्माणमा धक्का, कोरोनाले विकास गति ठप्प

चैत्र २०, २०७६

काठमाडौं - विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०  का कारण संक्रमणकाल अन्त्यपछि भर्खरै आधार तय भएर गति लिने क्रममा रहेको नेपालभरकै विकास न ...

कोरोना अस्पतालमा मृत्यु प्रकरण, चार दिनसम्म उठेन शव

चैत्र २०, २०७६

बुटवल - बुटवलस्थित कोरोना आइसोलेसन अस्पतालमा  उपचार क्रममा आइतबार मृत्यु भएका सैनामैनाका बाबुराम थापाको शव बुधबार साँझसम्म आफन्तले बुझेका छैनन्। थापाको मृत ...

नागरिकको सुरक्षामा राष्ट्रपतिको चासो

चैत्र २०, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति गम्भीर चासो राखेकी छिन्  ।नेपाल–भारतको सीमामा अलपत्र परेकादेखि ...

कस्तो छ विदेशमा रहेका नेपालीको अवस्था ?

चैत्र २०, २०७६

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिए ...

उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण

चैत्र २०, २०७६

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडौं ँ उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन ...

‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालेँ’

चैत्र १९, २०७६

धनगढी - मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए । केहीब ...