पत्रपत्रिकाबाट

नेकपा विवाद: आ–आफ्नै रणनीतिमा ओली र दाहाल–नेपाल समूह

कार्तिक २८, २०७७

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । नेकपा महासचिव विष्णु पौडेलले शु ...

अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

कार्तिक २८, २०७७

काठमाडौं - आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भ ...

चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो अख्तियारको जवाफ

कार्तिक २८, २०७७

काठमाडौं - विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट भएका आदेशको प्रतिलिपी माग गरेको छ ।&n ...

अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने

कार्तिक २८, २०७७

काठमाडौं - कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डे ...

सहकारीको गुणस्तर प्रमाणीकरण कार्यक्रम विवादमा

कार्तिक २८, २०७७

काठमाडौं - बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण गर्ने कार्यक्रम विवादमा पर्न थालेको छ । गुणस्तर मापन गर्दै दिइने ब्राण्डका लागि आर्थिक चलखेल भएको र गुण ...

‘राजीनामा दिन्नँ, हल्लाको पछि नलाग्नू’

कार्तिक २७, २०७७

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने बताएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगि ...

महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस

कार्तिक २७, २०७७

काठमाडौं – आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयार ...

प्रहरी सेवामा समायोजन : प्रक्रिया जटिल र संवेदनशील

कार्तिक २७, २०७७

काठमाडौं - प्रहरीको समायोजन प्रक्रिया केही लम्बिने भएको छ । नेपाल प्रहरी समायोजनका लागि तयार पारिएको ‘सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम’० समयमै सम्पन्न हुन ...

नेगेटिभ रिपोर्ट कुर्दा महिना दिन आइसोलेसनमा

कार्तिक २७, २०७७

काठमाडौं - कोरोना भाइरसबाट संक्रमित भएपछि पोखरा महानगरपालिका–५ का प्रदीप पौडेल ३२ दिनसम्म होम आइसोलेसनमा बसे। सुरुमा उनलाई लक्षण देखिँदा केही अप्ठेरो भयो। एक सा ...

अब वामदेव गौतम मन्त्री बन्न पाउने

कार्तिक २७, २०७७

काठमाडौं - सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघि जारी अन्तरिम आदेश निष्क्रिय पारेको छ। प्रधानन ...

सामाजिक सञ्जाल सञ्चालनमा प्रधानमन्त्रीको सचिवालय असंवेदनशील

कार्तिक २६, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन्। प्रधानमन्त्री ओलीको ...

नागढुंगा सुरुङ निर्माण धमाधम

कार्तिक २६, २०७७

काठमाडौं - नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ ।कोरोना भाइरस (कोभिड ...