पत्रपत्रिकाबाट

तापक्रममा गिरावट आउने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने

मंसिर ५, २०७७

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्रणाली छैन। हाल देशका पहाडी ...

छठले बन्धुत्वको भावना प्रगाढ बनाई राष्ट्रिय एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

मंसिर ५, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्म ...

स्थानीय तहमा ब्रम्हलुट : एउटा साबुनको ३८ सय, पिपिईको ३६ हजार, चियापानीमा साढे १४ लाख

मंसिर ५, २०७७

काठमाडौं - जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ, एउटा अर्को उदाहरण सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको छ  ...

पिसीआर परीक्षणविनै हुम्ला पुगेका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

मंसिर ५, २०७७

काठमाडौं, हुम्ला - जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरह ...

छठ पर्व - आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

मंसिर ५, २०७७

काठमाडौं - शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ ।आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज ...

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा

मंसिर ५, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम पर ...

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

मंसिर ५, २०७७

काठमाडौं – सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक ...

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

मंसिर ५, २०७७

काठमाडौं - सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौत ...

दुई लाखलाई रोजगारी दिइँदै

मंसिर ५, २०७७

काठमाडौं - देशभरबाट छ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मङ्सिर ४ सम्म प्रधानमन् ...

संसद्को हिउँदे अधिवेशन तयारी

मंसिर ४, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण उत्कर्षमा पुगेका बेला सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी थालेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्त ...

प्रधानमन्त्री ओली संसद् विघटन गर्ने मुडमा, प्रचण्ड-नेपाल पक्ष चनाखो

मंसिर ४, २०७७

काठमाडौं - नेकपा विवाद नौ सदस्यीय सचिवालयबाट क्रमशः स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रवेश गर्ने ढोका खुलेको छ।प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ...

स्नातक तहको शैक्षिक सत्र खेर नजाने

मंसिर ४, २०७७

काठमाडौं - कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिन ...