पत्रपत्रिकाबाट

एमिकस क्युरी सदस्यबीच राय बाझियो

फाल्गुन ६, २०७७

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको सुनुवाइमा सहभागी एमिकस क्युरी (अदालतका सहयोगी) का दुई सदस्यले बुधबार बहसमा भाग लिँदै फरक–फरक धारण ...

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली

फाल्गुन ६, २०७७

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् ।त्यहाँको रोजगारीमा नेपालीहरू प ...

उपराष्ट्रपतिद्वारा ‘विवादास्पद’ अभिव्यक्ति: ‘हुँदै नभएको अधिकार प्रयोग गरी संसद् विघटन’

फाल्गुन ६, २०७७

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्। प्रधान ...

सरुवामा बेथिति : हचुवाको आधारमा गर्दा कतिपय सचिवको मनोबल गिर्दै

फाल्गुन ६, २०७७

काठमाडौं - सरकारले आफैंले गरेको सचिव सरुवा पटक–पटक सच्चाएर सरुवालाई विवादित बनाएको छ । गत बिहीबार १७ जना सचिवको सरुवा भए पनि त्यसलाई अन्तिम रूप दिन झन्डै एक सात ...

४० वर्ष डेरामा, विद्यार्थीबाट शिक्षकलाई घर गुरुदक्षिणा !

फाल्गुन ६, २०७७

काठमाडौं - जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्ष ...

भारतबाट अवैध रुपमा बिस्कुट भित्रियो, नेपाली उद्योगको उत्पादन ५० प्रतिशत कटौती

फाल्गुन ६, २०७७

काठमाडौं, विराटनगर - इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद ...

करले इन्टरनेट महँगो

फाल्गुन ६, २०७७

काठमाडौं - सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै क ...

नेकपा विवाद : निर्णय लिन आयोगले सार्यो पाँच विकल्प

फाल्गुन ६, २०७७

काठमाडौं - निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसा ...

भागरथी हत्याः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

फाल्गुन ६, २०७७

काठमाडौं - बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।घटनाका ...

ओली को हुन्, मलाई प्रधानमन्त्री पद दिने ?, मेरो चरित्रहत्या भयो : देउवा

फाल्गुन ६, २०७७

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई ...

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

फाल्गुन ६, २०७७

काठमाडौं - सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्ट ...

अब यी २९ अस्पतालमा हुनेछ पिसिआर परीक्षण

फाल्गुन ६, २०७७

काठमाडौं - अब २९ अस्पतालबाट पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले पिसिआर प ...