आर्थिक
नेपालका सबै स्थानीय तहमा पुग्यो ‘क’ वर्गका वाणिज्य बैंक
काठमाडौं - नेपालका सबै स्थानीय तहमा ‘क’ वर्गका (वाणिज्य) बैंक पुगेका छन् । सोमबार बझाङको उत्तरपूर्व साइपाल गाउँपालिका–१ स्थित धलौनमा ७५३औँ स्थानीय तहमा बैंक शाखा सञ्चालनमा आएको हो । एभरेस्ट बैंक लिमिटेडको शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर ...
सरकारले १ खर्ब ६७ अर्बले घटायो चालू आवको बजेट
काठमाडौं - सरकारले चालू आव ०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान १ खर्ब ६७ अर्ब रुपैयाँले घटाएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसदमा बजेट समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटाएका हुन्। चा ...
साताको अन्तिम कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
काठमाडौं-साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ।नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा अडिएको हो। परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ।यसदिन ३१८ स्क्रिप्सको १ करोड ५१ लाख ४ हज ...
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का
काठमाडौं-नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारदेखि बैंकको संस्थापकलगायत सबै सेयर कारोबार रोक्का भएको हो।समस्याग्रस्त घोषणा गर्दै राष्ट्र बैंकले कर्णाली विक ...
कर्णाली विकास बैंक समस्याग्रस्त घोषित
काठमाडौं-कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएको छ ।नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समिति बैठकले बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।साथै उक्त संस्था सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवड ...
राष्ट्र बैंकलाई प्राधिकरणको पत्र: 'बक्यौता नतिर्ने उद्योगको बैंक खाता र सेयर कारोबार रोक्का गर्नू'
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको विवादित बक्यौता नतिरेको भन्दै उद्योगीहरूको खाता रोक्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, ...

.gif)