आर्थिक
नेसनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं - नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले तीन हजार २१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त सेयर बिक्री गर्ने जानकारी दिएको हो ।पहिलो प्रथामिकता कम्पनीका संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाल ...
सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं - धितोपत्र कारोबार हुने तेस्रो दिन आज सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा बन्द भएको छ। नेप्से बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। यसदिन २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता ...
मन्दाकिनी हाइड्रोपावरले आइपीओ खुला गर्ने
काठमाडौं - मन्दाकिनी हाइड्रोपावरले ९ साउनदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ७६ लाख सात हजार तीन सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्त ...
लुम्बिनी विकास बैंकको सिइओ बोहराले गरे पदबहाली
काठमाडौं - लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः नियुक्त भएका नरेशसिंह बोहराले मंगलबार पदबहाली गरेका छन् ।बैंकले दोस्रो कार्यकालको लागि सिइओमा बोहरालाई २ साउनबाट लागू हुने गरी चार वर्षको पदावधिसहित नियुक्ति गरेको हो । एक क ...
सरकारले टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाउँदै
काठमाडौं - सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो ।सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झार् ...
श्वेत गंगा हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै
काठमाडौं - श्वेत गंगा हाइड्रोपावरले बुधबार साउन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ८९ हजा ...