ब्रेकिङ न्युज

सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति

श्रावण ४, २०८०

काठमाडौं - उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।पक्राउ पर ...

'ब्रेक शु'सहित सुनको तौल १५५ केजी ४६८ ग्राम

श्रावण ४, २०८०

काठमाडौं-राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको ‘ब्रेक सु’सहितको तौल लिइएको छ । टक्सार विभागले ब्रेक सुसहित जोख्दा आठ पोकाको कुल तौल १५५ केजी ४६८ ग्रा ...

सुन तस्करी प्रकरण : विमानस्थलबाट चिनियाँ नागरिकसहित दुईजना पक्राउ

श्रावण ४, २०८०

काठमाडौं-बुधबार ठूलो मात्रामा बरामद सुन प्रकरणमा चिनियाँ नागरिकसहित दुईजना पक्राउ परेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबा भन्सार जाँचपास भए ...

ढुकुटीमा राखियो बरामद गरिएको सुन

श्रावण ४, २०८०

काठमाडौं -  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको करिब एक सय किलो सुन ढुकुटीमा राखिएको छ ।  ...

बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति गठन

श्रावण ४, २०८०

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद एक क्वीन्टल सुनबारे छानबिन गर्न समिति बनाइएको छ । गत बुधबार करिब एक सय किलो अवैध सुन बरामद गरेपछि भन्सार वि ...

सुनको भाउले बनायो नयाँ रेकर्ड

श्रावण ४, २०८०

काठमाडौं - सुनको हालसम्मकै उच्च भएको छ। सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले ज ...

सुन जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी

श्रावण ४, २०८०

काठमाडौं-सुन तस्करीमा उच्च राजनीतिक नेतृत्वसमेत मुछिदै आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भई बाहिरिने क्रममा ठूलो परिणामको सुन बराम ...

उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने कुशवाहा पार्टीबाट निष्कासित

श्रावण ४, २०८०

काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबिरुद्द उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन् ।उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित् ...

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान

श्रावण ४, २०८०

काठमाडौं - सरकारले हालै बिभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ ।संघीय संसदको अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरु ...

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज पनि सुनुवाइ

श्रावण ४, २०८०

काठमाडौं - बालुवाटारस्थित ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नह ...

१०० किलो सुन बरामद प्रकरणः एजेन्टसहित छ जना पक्राउ

श्रावण ४, २०८०

काठमाडौं-राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।विभागका महान ...

विमानस्थलबाट बरामद सुनको परिमाण आज यकिन गरिँदै

श्रावण ४, २०८०

काठमाडौं-राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ । विभागका महानिर्देशक नवर ...