ब्रेकिङ न्युज
अध्यादेश लगायतका विषयमा दलका सचेतकसँग छलफल गर्दै सभामुख
काठमाडौं - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्दैछन् ।संसद् बैठकअघि उनी बुधबार दिउँसो सिंहदरवारमा अध्यादेश लगायतका विषयमा छलफल गर्न लागेका हुन् । ...
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं - संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सबै बैठक सिंहदर ...
मौसम: बागमतीसहित यी पाँच प्रदेशमा आज हिमपातको सम्भावना
काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागका केही स्थानहरूमा हुस्सु ...
पाथीभरामा केबुलकार स्टेसन निर्माण स्थगन गर्ने सहमति
काठमाडौं - ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबुलकार निर्माणका क्रममा भएको आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्ने सहमति भएको छ ।सहमतिसँगै कोशी प्रदेशका ९ जिल्लामा जारी आन्दोलनका कार्यक्रम पनि स्थगित भएका छन् ।गृह मन्त्रालयको वार्ताटोली र आन्दोलनकार ...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय [निर्णयसहित]
काठमाडौं - सरकारले २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने नि ...
राष्ट्रपति पौडेलसँग बेलायतका राजकुमारको भेट
काठमाडौं - नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार दम्पतीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।मंगलबार अपरान्ह राष्ट्रपति भवन शितल निवास पुगेर राजकुमार एडवार्ड तथा उनकी पत्नी सोफियाले भेटवार्ता गरेका हुन् ।भेटका क्रममा दुई देशबिच रहि आ ...

.gif)