ब्रेकिङ न्युज

प्रतिनिधिसभा बैठक बस्दै

भाद्र ६, २०८०

काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्य ...

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण

भाद्र ५, २०८०

काठमाडौं-नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोह ...

सूचना टाँसेर संसद् बैठक स्थगित

भाद्र ५, २०८०

काठमाडौं-मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे ब ...

माधव नेपालले देखाए एमाले र एकीकृत समाजवादीबीच ७ भिन्नता

भाद्र ५, २०८०

काठमाडौं-नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।बालकुमारीस्थित एक पार्टी प्यालेसमा मंगलबार ...

ललिता निवास प्रकरण : सीआईबीले बुझायो सरकारी वकिल कार्यालयलाई प्रतिवेदन

भाद्र ५, २०८०

काठमाडौं - नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा गरेको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको ...

राष्ट्रियसभाको बैठक दिउँसो सवा तीन बजेलाई सारियो

भाद्र ५, २०८०

काठमाडौं-राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो ।सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतरा ...

संविधान कार्यान्वयनमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ : प्रधानमन्त्री प्रचण्ड

भाद्र ५, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले शुभेच्छा राख्नु सकारात्मक भएको बताएक ...

ओलीलाई भेट्न अमेरिकी राजदूत थम्पसन बालकोटमा

भाद्र ५, २०८०

काठमाडौं-नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले ...

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ आज

भाद्र ५, २०८०

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।  सोमबार सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधी ...

म लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ : राष्ट्रपति पौडेल

भाद्र ५, २०८०

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताएका छन् ।आज शीतल निवासमा आफैँले ड ...

संसद खुलाउन शीतल निवासमा सर्वदलीय बैठक जारी

भाद्र ५, २०८०

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । पूर्वनिर्धारित कार्यक्रमबमोजिम राष्ट्रपतिले आज बिहान सबै राजनीतिक दललाई छलफलक ...

प्रतिनिधिसभा बैठक बस्दै, पुरानै कार्यसुचीकाे निरन्तरता

भाद्र ५, २०८०

काठमाडौं - प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति ...