ब्रेकिङ न्युज

रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

चैत्र ९, २०८२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।आइतबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको मागअनुरूप ला ...

प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेटवार्ता

चैत्र ९, २०८२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटार मा शिष्टाचार भेट गरेका छन्।भेटका क्रममा सभापति लामिछा ...

कपिलवस्तुमा निषेधाज्ञा जारी

चैत्र ८, २०८२

कपिलवस्तु - कपिलवस्तुमा महाराजगञ्ज बजार क्षेत्र हुँदै बर्गदी पुल र बहादुरगञ्ज चोकसम्म लगाएको निषेधाज्ञा जारी छ ।मुस्लिमहरूले ईद मनाउँदै गर्दा शनिवार महराजगञ्ज न ...

सुन्धाराबाट खैरो हेरोइनसहित तीनजना पक्राउ

चैत्र ८, २०८२

काठमाडौं - सुन्धारास्थित एक होटलबाट लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनकी ४० वर्षीया सपना गुप्ता, पोखराका २२ वर्षीय जोसि ...

देउवा समूहले छुट्टै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने

चैत्र ८, २०८२

काठमाडौं - नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्य समितिको बैठक बोलाउने भएको छ।आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा समूहका केन्द ...

कञ्चनपुर कारागारमा चिर्पट प्रहारबाट एक कैदी घाइते

चैत्र ८, २०८२

कञ्चनपुर - कञ्चनपुर कारागारमा रहेका एक कैदीबन्दी घाइते भएका छन् ।घाइते हुनेमा वेदकोट नगरपालिका-९ घर भएका गणेश विष्ट रहेका छन् जिल्ला प्रहरी कार्यालयका अनुस ...

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी

चैत्र ८, २०८२

काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । शुक्रबार सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित भ ...

राष्ट्रपति पौडेलद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

चैत्र ८, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न संघसंस्था तथा आमनागरिक ...

आज कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षाको सम्भावना

चैत्र ८, २०८२

काठमाडौं-हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल त ...

कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा जारी

चैत्र ७, २०८२

काठमाडौं - कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म निषेधाज्ञा जारी गरेको ह ...

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनले दियो बधाई

चैत्र ७, २०८२

काठमाडौं - चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन गरेको छ ।चिनियाँ पक्षले एक सन्देशमार्फत प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बन ...

बसको ठक्करबाट काठमाडौंमा दुई भारतीयको मृत्यु

चैत्र ७, २०८२

काठमाडौ - बसको ठक्करबाट काठमाडौंमा दुई भारतीय नागरिकको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले काठमाडौं महानगरपालिका-१२ भोटे ...