ब्रेकिङ न्युज

राष्ट्रिय सभामा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

पुष २२, २०८०

काठमाडौं-राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ I बिहान सवा आठ बजेदेखि बैठक बालुवाटारमा बसिरहेको छ ।बैठक ...

सर्लाहीको बरहथवामा जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

पुष २२, २०८०

सर्लाही - सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै रहेको छ । बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय साहको शुक्रबा ...

विवादित भएपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध

पुष २२, २०८०

काठमाडौं - त्रिभूवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना जारी ...

राष्ट्रिय सभा निर्वाचन : मतदाताको अन्तिम नामावली प्रकाशन आज

पुष २२, २०८०

काठमाडौं-आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार (आज) मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोल ...

सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

पुष २१, २०८०

काठमाडौं-सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिवार गृहम ...

मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण गरियो : मन्त्री बस्नेत

पुष २१, २०८०

काठमाडौं-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतले मुलुक बर्वादीतिर गयो भन्ने गलत भाष्य निर्माण भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित उद्योग व ...

राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनको निर्णय

पुष २१, २०८०

काठमाडौं-सत्ता गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ ।बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमालेलाई सत्ता गठबन्धनले राष्ट्रिय सभाको ...

माइतीघरबाट गोविन्द केसीसहित सात जना पक्राउ

पुष २१, २०८०

काठमाडौं-डाक्टर गोविन्द केसीसहित सात जना माइतीघर मण्डलबाट पक्राउ परेका छन् ।विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

पुष २१, २०८०

काठमाडौं-राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ ।आज दिउँसो १ बजे पार्टीको केन्द्र ...

राष्ट्रियसभामा सिटको भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा

पुष २१, २०८०

काठमाडौं-राष्ट्रियसभा सदस्य निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउ ...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

पुष २१, २०८०

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसाम ...

ललितपुको सीडीओमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाल

पुष २०, २०८०

काठमाडौं-सरकारले ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालमा कार्यरत सहसचिव तुलसीबहादुर श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । गत शुक्रबार ललितपुरको बालक ...