ब्रेकिङ न्युज
दुर्गा प्रसाईंका दुई बडिगार्ड भए हिरासतमुक्त
काठमाडौं-गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड हिरासतमुक्त भएका छन् ।जिल्ला सरकारी वकिलको कार्यालयले वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुत्रिरु मुद ...
नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं-नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।मंगलबार सर्वोच्च अदालतमा पौडेलको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले रिट दर्ता गरेका हुन् ।गत शुक्रबार पेश गरिए ...
नेपालमा पनि ७ जनामा कोरोना पुष्टि
काठमाडौं-नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । नियमित परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।संक्रमित सात जनामध्ये एक जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याकं हो भने छ जना काभ्रेका हुन ।प ...
संसदमा वर्षमानको प्रश्न : भिजिट भिसाको ठूलो माछा को हो ?
काठमाडौं-भिजिट भिसा प्रकरणमा कर्मचारीलाई दोषी देखाएर आफनो बचाउमा गृहमन्त्री रमेश लेखक लागेका छन् ।गृहमन्त्री लेखकको राजीनमा माग गर्दै विपक्ष दलका सासंदहरुले सदनमा अवरोध गर्दै आईरहेका छन् ।नेकपा माओवादी केन्द्रका नेता तथा सांसद वर्षमान पुनले भने भिजिट ...
राष्ट्रपतिसमक्ष अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ
काठमाडौं-अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको २०८२/०८३ को लागि तयार पारेको बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन् ।उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले आज शीतल निवास पुगेर बजेटबारे ब्रिफिङ गरेका हुन् ।सरकारले संव ...
आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठाउने हर्क साम्पाङको घोषणा
काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।उनले मिसन ८४ को रूपमा घोषणा गर्दै दाग नलागेका इमानदार र काम गर्न च ...

.gif)