ब्रेकिङ न्युज

निजामती कर्मचारीको अवकाश उमेरहद बढाउने अडानबाट पछि हट्यो सरकार

भाद्र १७, २०८२

काठमाडौं- निजामती विधेयकमा कर्मचारीहरूको अवकाश उमेर हद बढाउने प्रस्तावबाट सरकार पछि हटेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आजको बैठक ...

रास्वपाका उम्मेदवार थापाले भने: 'दुईवटा विवाह गरेको हुँ, एक सम्बन्ध विच्छेद भइसक्यो'

भाद्र १७, २०८२

काठमाडौं - रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएका लेखजंग थापाले दुईवटा विवाह गरेको स्वीकार गरेका छन् । उम्मेदवार चयन भए ...

मनाङ प्रदेशसभा-२ उपनिर्वाचनका लागि दल दर्ता आह्वान

भाद्र १७, २०८२

काठमाडौं - निर्वाचन आयोगले गण्डकी प्रदेशअन्तर्गत मनाङ जिल्ला, प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. २ मा उपनिर्वाचनका लागि दल दर्ता आह्वान ...

एकाबिहानै गोरखामा गयो भूकम्प

भाद्र १७, २०८२

काठमाडौं - गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१५ बजे गो ...

एससीओ सम्मेलनपछि प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

भाद्र १७, २०८२

काठमाडौं - चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।चीनको राजधानी ...

आसामलाई हराउँदै नेपाल ‘ए’ले जित्यो टी-२० सिरिज

भाद्र १६, २०८२

काठमाडौं - भारतको गुहाटीमा सम्पन्न पाँच खेलसम्मिलित टी-२० सिरिजमा नेपाल ‘ए’ले शानदार प्रदर्शन गर्दै आसाम क्रिकेट एशोसियसनलाई ३–२ ले पराजित गरेको छ।सोमबार भएको न ...

चीनको जीएसआईमा नेपालको कुनै सहमति छैन : युवराज खतिवडा

भाद्र १६, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीचको दुई पक्षीय भेटवार्त ...

हर्क साम्पाङ काठमाडौंमा

भाद्र १६, २०८२

काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमवार काठमाडौं आउँदा उनका समर्थकहरूले विमानस्थलमा भव्य स्वागत गरेका छन्।त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा ...

कञ्चनपुरमा बाढीले ४५ घर विस्थापित

भाद्र १६, २०८२

कञ्चनपुर-आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर विस्थापित भएका छन् ।भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४ ...

चक्रपथमा निजी स्कुलका सवारीको विरोध र्‍याली

भाद्र १६, २०८२

काठमाडौं - निजी विद्यालय सञ्चालकहरूले आज स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् ।विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गर्दै निजी तथा आवासीय विद्यालय अर ...

प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षी सोमदेक मोहाबीच भेटवार्ता

भाद्र १६, २०८२

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदेबीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (ससीओ) प्लस को शिखर सम्मेल ...

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

भाद्र १६, २०८२

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । सांघाई सहयोग संगठन (एससीओ) ...