ब्रेकिङ न्युज

तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति सीले भने: ‘विश्वलाई चीन आवश्यक’

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँचवर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वला ...

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं - बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै आज सन्दीपलाई अदालत उपस्थित गराए ...

जरिवाना नतिरेका ३ सय ८५ जनालाई समानुपातिको बन्द सूचीबाट आयोगले हटाउँदै

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेदवारको बन्द सूचीबाट ३ सय ८५ जनाको नाम हटाउने तयारी गरेको छ ।गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवा ...

आज काग तिहार मनाइँदै

काठमाडौं - आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागतिहार हो । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ ।यमराजले लोकको खबर कागका माध्यम ...

पोखराका व्यवसायी आन्दोलित, राष्ट्र बैंक घेर्ने चेतावनी

काठमाडौं ,पोखरा- बैंक तथा वित्तिय संस्थाले अस्वभाविक रूपमा ब्याजदर बढाएपछि पोखराका व्यवसायी आन्दोलित भएका छन् । होटल संघ पोखराले एकतर्फी रूपमा बढाएको ब्याजदर तत्कालै नघटाए राष्ट्र बैंक र अर्थ मन्त्रालय घेराउ गर्ने चेतावनी दिएको छ ।संघ अन्तर्गतका ब्यव ...

एमालेले आफूलाई उम्मेदवारी दिन आग्रह गरेको अर्थविद् वाग्लेको खुलासा

 काठमाडौं - अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको खुलासा गरेका छन् । शनिवार काठमाडौंमा आयोजित युवासँग छलफल कार्यक्रममा अर्थविद् वाग्लेले नेकपा एमालेका अध्यक्ष ...