ब्रेकिङ न्युज

सुनको मूल्य शुक्रबार तोलाकै १ लाख ३ हजार ५ सय पुग्याे

श्रावण २३, २०७७

काठमाडौं - लगातार बढिरहेको सुनको मूल्य शुक्रबार पनि बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले बढेर एक लाख ३ हजार ५ सय रुपै ...

वीरगन्जमा ४४ प्रहरीसहित १४२ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण २३, २०७७

वीरगन्ज - वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको परिक्षणमा नेपाली सेना, नेपाल प्रहरी, डाक्टरसहित १ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हु ...

वीरगन्जमा कोरोनाबाट थप एक जनाको मृत्यु

श्रावण २२, २०७७

वीरगन्ज - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्जस्थित गण्डक अस्पतालमा बिहिबार बिहान मृत्यु भएका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ...

‘सरकारले तत्काल लकडाउन गर्दैन’

श्रावण २२, २०७७

काठमाडौं  - सरकारले लामो दूरीका यातायात, विद्यालय र हवाई उडान तत्काल खुल्ने सम्भावना नभएको बताएको छ ।बिहीबार मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आ ...

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो

श्रावण २२, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाले मृत्युवरण गरेको जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख ...

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण

श्रावण २२, २०७७

काठमाडौं -  काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा ...

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, २३३ जना निको भएर घर फर्किए

श्रावण २२, २०७७

काठमाडौं - बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० ज ...

प्रचण्डसहित परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

श्रावण २२, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘न ...

प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८५ पुग्यो

श्रावण २२, २०७७

काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।बिहीबार १३ जना थपिएसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना सं ...

इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना पुष्टि

श्रावण २२, २०७७

इलाम - इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) थप १६ जनामा कोरोना पोजिटिभ देखिएपछि सशस्त्रमा संक्रमितको संख्या ४६ पुगेको हो ...

संसद सचिवालयका प्रवक्तालाई कोरोना संक्रमण पुष्टि

श्रावण २२, २०७७

काठमाडौं - संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार उनीमा वीर अस्पतालमा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएक ...

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि

श्रावण २२, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्य कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । नेप ...