ब्रेकिङ न्युज

चार मन्त्रीको गुम्यो सांसद पद

चैत्र २६, २०७७

काठमाडौं - नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद गुमेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसा ...

सरकारलाई मात्र दोष दिन मिल्दैन : लालबाबु पण्डित

चैत्र २६, २०७७

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले सरकारलाई मात्र दोष दिन नमिल्ने बताएका छन् । आज प्रतिनिधिसभ ...

प्रधानमन्त्रीलाई गगनको निम्तो : ‘तीन वर्षमा के-के भए, बहस गर्न संसदमा आउनुस्’

चैत्र २६, २०७७

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा बहस गर्न आउन निम्तो दिएका छन् । बिहिबार प्रतिनि ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

चैत्र २६, २०७७

काठमाडौं - प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । चैत २७ गते शुक्रबारका लागि बैठक बोलाइएको भए पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र स्पेनका उपप्रधानमन्त्रीबीच भेटवार्ता

चैत्र २६, २०७७

काठमाडौं, पोर्चुगल - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भोबीच स्पेनको एक्स्त्रेमादुरामा भेटवार्ता भएको छ । ...

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

चैत्र २६, २०७७

काठमाडौं - प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय ...

पूर्वराजा दम्पति भारत प्रस्थान

चैत्र २६, २०७७

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। पत्नि कोमल शाहसँगै बिहीबार बिहान नेपाल एयरलाइन्सको जहाज चढेर दिल्ली प्रस्थान गरेका हुन् । शाह ...

ओली सरकारमा मन्त्री बनेका माओवादी केन्द्रका चार सांसदकाे पद आज गुम्ने

चैत्र २६, २०७७

काठमाडौं - नेकपा माओवादी केन्द्रका चार सांसदले आज पद गुमाउने सम्भावना रहेको छ । प्रतिनिधि सभाको बिहीबार बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले माओवादी त ...

रातोपुलमा एक जना भारतीय नागरिक मृत फेला

चैत्र २६, २०७७

काठमाडौं - काठमाडौंको रातोपुलमा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । भारतको कलकत्ताका ३९ वर्षीय प्रदीप मण्डल मृत अवस्थामा फेला परेका हुन् ।कस्मेटि ...

दिनहुँ उकालो लाग्दै सुनको मूल्य

चैत्र २६, २०७७

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मू ...

फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय रोक्न सर्वोच्चको आदेश

चैत्र २६, २०७७

काठमाडौं,पर्वत - पर्वतको फलेवास नगरपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय तत्कालका लागि रोक्का गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । नगरपालिका स्थापना भएपछि ...

प्रतिनिधिसभाको बैठक आज, विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस हुँदै

चैत्र २६, २०७७

काठमाडौं - संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । संघीय संसद् सचि ...