ब्रेकिङ न्युज

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै

असार २३, २०७८

काठमाडौं - हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् ।प्रारम्भ ...

आरबिबी म्युचुअल फण्ड-१ आजदेखि बिक्रीमा

असार २३, २०७८

काठमाडौं - आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्र ...

प्रदेश २काे प्रदेशसभा बैठक पुनः स्थगित

असार २३, २०७८

काठमाडौं, धनुषा - प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो । बैठक स्थगि ...

भारतमा थपिए ४३ हजार कोरोना सङ्क्रमित

असार २३, २०७८

काठमाडौं - भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगे ...

एमाले कार्यदलको छलफल निष्कर्षउन्मुख, भोलिसम्म विवाद टुंग्याउने

असार २३, २०७८

काठमाडौं - सिंहदरबारमा बसेको नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ । विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख रहेको र भोलिसम्ममा विवाद टुंगो ...

चितवनमा बढ्न थाल्यो कोरोना सङ्क्रमण

असार २३, २०७८

काठमाडौं, चितवन - जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७ ...

फेरि बढ्यो सुनको मूल्य

असार २३, २०७८

काठमाडौं -  नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको ...

माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोग जाँदै पूर्वमाओवादी नेताहरु

असार २३, २०७८

काठमाडौं - माओवादी केन्द्रका पूर्व नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोग जाने भएका छन् । माओवादी २०७१ सालदेखि महाधिवेशन नगरे ...

मूल्यवृद्धि तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघकाे माग

असार २३, २०७८

काठमाडौं - नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । अत्यावश्यकीय उपभोग्य वस्तु पेट्रोलियम पदार्थमा भउको मूल्यवृद्धिल ...

ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

असार २३, २०७८

काठमाडौं, ललितपुर - चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन ...

असार २५ सम्म बाढीको खतरा, यी नदीमा बढ्नेछ बहाव

असार २३, २०७८

काठमाडौं - आजदेखि यही असार २५ गतेसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बूढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकीलगायतमा पानीको बहाव उल्लेख्य बढ्नेछ । के ...

एमाले कार्यदलको बैठक आज पनि बस्दै

असार २३, २०७८

काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बुधबार पनि बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने कार्यदलका एक सदस्यले जानकारी दिए । आ ...