ब्रेकिङ न्युज

निर्मल निवास र एयरपोर्टमा सुरक्षा व्यवस्था कडा, निषेधाज्ञा नमान्ने राप्रपाको घोषणा

फाल्गुन १, २०८२

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्। शाह आज झापाबाट काठमाडौं आउने कार्यक्रम छ। राष्ट्रिय प् ...

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

फाल्गुन १, २०८२

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की आगामी निर्वाचनको तयारी र शान्तिसुरक्षा व्यवस्थाबारे जानकारी लिन ताप्लेजुङ पुगेकी छन् । आज बिहानै प्रधानमन्त्री कार्कीले पा ...

जनयुद्ध दिवस मनाउन रुकुमपूर्व पुगे प्रचण्ड

फाल्गुन १, २०८२

रुकुमपूर्व - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनयुद्ध सुरू भएको ऐतिहासिक भूमि रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउने भएको छ।जनयुद्ध दिवसको अवसरमा शहीद तथा बेप ...

प्रतिनिधि सभा निर्वाचन: कर्णालीका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

फाल्गुन १, २०८२

काठमाडौं - निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र पठाउन थालेको छ। मतपत्र छपाइ सम्पन्न भएका सो प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढु ...

आजको मौसम: तराईमा हुस्सु,उच्च भेगमा हल्का वर्षा र हिमपात सम्भावना

फाल्गुन १, २०८२

काठमाडौं - आज तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणत ...

सडक सुरक्षा ट्राफिक प्रहरीको मात्रै दायित्व होइन, सबैको जिम्मेवारी हो : आईजीपी कार्की

फाल्गुन १, २०८२

काठमाडौं - प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बिहीबार आयोजित कार्यक्रमबीच काठमाडौं उपत् ...

निर्वाचन विथोल्ने षड्यन्त्र सह्य छैन : प्रधानमन्त्री कार्की

माघ ३०, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशमा हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचनसँग सम्बद्ध अधिकारी तथा सुरक्षा प्रमुखहरूसँग भेटघाट गरी तयारी र सुर ...

टी–२० विश्वकपः नेपाल इटालीसँग १० विकेटले पराजित

माघ ३०, २०८२

काठमाडौं - टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।नेपालले दिएको १२४ रनको ...

वैदेशिक रोजगारीका नाममा झंण्डै ८३ लाख ठगी, तीन जना पक्राउ

माघ ३०, २०८२

काठमाडौं - वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गर्ने तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आकर्षक त ...

टी–२० विश्वकप : इटालीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

माघ ३०, २०८२

काठमाडौं - मुम्बईमा जारी आईसीसी  टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हु ...

हिमाली क्षेत्रमा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

माघ ३०, २०८२

सोलुखुम्बु - प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुने बताएकी छिन्। बिहीबार प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा निर्वाच ...

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

माघ ३०, २०८२

काठमाडौं-राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरे ...