ब्रेकिङ न्युज

पैदल हिँडिरहेका डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा

असार १५, २०७९

काठमाडौं  - ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक प्रहरी ...

जब एउटै नम्बरका दुई मोटरसाइकल ट्राफिक जाममा रोकिए,भाइरल बन्यो तस्बीर

असार १५, २०७९

काठमाडौं - काठमाडौंको गौशालामा एउटै नम्बर प्लेटका दुई पल्सर मोटरसाइकल भेटिएका छन्।बुधबार बिहान गौशाला चोकमा ट्राफिक लाइटमा परेर रोकिएका दुई वटा पल्सर मोटरसाइकलम ...

लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् राजीनामा

असार १५, २०७९

काठमाडौं - लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले पदबाट राजीनामा दिएकी छन् ।विवादबाबीच मन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा ...

आफ्नै मूख्यालय धितो राखेर ३ अर्ब रुपैयाँ ऋण लिंदै आयल निगम

असार १५, २०७९

 काठमाडौं - नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राखेर ऋण लिने भएको छ ।अर्थ मन्त्रालयले निगमलाई काठमाडौं ...

अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा सात घाइते

असार १५, २०७९

काठमाडौं  ,सर्लाही - सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्याङ्कर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको ...

धान आयात प्रतिस्थापन सरकारको प्राथमिकतामा : प्रम देउवा

असार १५, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन्।उन्नाइसौँ रा ...

आज असार १५, दही-चिउरा खाने दिन : राष्ट्रिय धान दिवस पनि मनाइँदै

असार १५, २०७९

काठमाडौं - प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दह ...

एसपिपीबारे अमेरिकन एम्बेसीले सत्य बोलोस्ः केपी ओली

असार १४, २०७९

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौतामा आफूबारे भ्रम फैलाइएको दाबी गरेका छन्। मदन भण्डारीको ७१ औँ जन्मजयन् ...

कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : अध्यक्ष गौतम

असार १४, २०७९

काठमाडौं - नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट आन्दोलन धरासयी बनेको बताएका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्र्दै आफू ने ...

वामदेव गौतमले घोषणा गरे नयाँ दल, ७५ सदस्यीय केन्द्रीय कमिटी

असार १४, २०७९

काठमाडौं - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ दल खोलेको घोषणा गरेका छन् ।गौतमले मंगलबार पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हु ...

कैलालीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

असार १४, २०७९

काठमाडौं, कैलाली - कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर बेहोस भएका दुई बालिकाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । मृत्यु हुनेमा ...

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

असार १४, २०७९

काठमाडौं - सत्ता साझेदार (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको ...