भिडियो

फिल्म ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं - बैशाख  २० मा आउने मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । 'भिजिट भिषामा' र 'दाल भात तरकारी' बोलको गीतका कारण चर्चामा रहेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । ट्रेलरमा फिल्मका कलाकारहरु विदेश मोहले ग ...