अन्तर्राष्ट्रिय

चीनभित्रै थप २३३ कोरोना संक्रमित भेटिए

फाल्गुन २५, २०७८

काठमाडौं,एजेन्सी - चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि ...

रुसकाे आक्रमणमा परेर युक्रेनी अभिनेता पाशाको निधन

फाल्गुन २५, २०७८

काठमाडौं - रुस र युक्रेनबीच युद्ध जारी छ । युद्धमा परेर युक्रेनी अभिनेता पाशा लीको निधन भएको छ । युक्रेनी सेनासँग आबद्ध पाशाले देशको सुरक्षाको क्रममा ज्यान गुमा ...

युक्रेन संकटः मोदी र जेलेन्स्कीबीच टेलिफोन वार्ता हुँदै

फाल्गुन २३, २०७८

काठमाडौं ,एजेन्सी - प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्ने भएका छन् । युक्रेन संकटबारे राष्ट्रपति जेलेन ...

रुसमा फेसबुक र ट्विटर प्रतिबिन्धत

फाल्गुन २१, २०७८

काठमाडौैं,एजेन्सी - रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ।मिडिया रिपोर्टह ...

रूसले गर्‍यो युक्रेनमा अस्थायी युद्धविराम

फाल्गुन २१, २०७८

काठमाडौं - रुसले रुसले युक्रेनमा आक्रमण गरेको दश दिनमा अस्थायी युद्धविरामको घोषणा गरेको छ। युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित ...

सारा विश्व रुसको विरुद्धमा रहेको कीभका राजदूतको दाबी

फाल्गुन २१, २०७८

काठमाडौैं,एजेन्सी - युक्रेनमा रुसको आक्रमणपछि भएको दुरुपयोगको छानबिन गर्न शुक्रबार संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्मा भएको भारी मतले राष्ट्रपति भ्लादिमिर प ...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने

फाल्गुन २१, २०७८

काठमाडौैं,एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई  सम्बोधन गर्ने भएका छन् । जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरुसँग र ...

पाकिस्तानको शिया मस्जिदमा बम विस्फोट, २० जनाको मृत्यु

फाल्गुन २०, २०७८

काठमाडौं,एजेन्सी - पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट ...

कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लूएचओ

फाल्गुन १९, २०७८

काठमाडौं,एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशम ...

एप्पलले पनि लगायो रुसमाथि प्रतिबन्ध

फाल्गुन १९, २०७८

काठमाडौं,एजेन्सी - अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि रुसमाथि प्रतिबन्ध लगाएको छ । छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि पश्चिमा देशले निरन्तर रुसविरु ...

रुसी हमलामा १३६ सर्वसाधारण मारिए : राष्ट्रसंघ

फाल्गुन १८, २०७८

काठमाडौं,एजेन्सी - बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ...

युक्रेनको टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको मृत्यु

फाल्गुन १८, २०७८

काठमाडौं - दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न ...