खेलकुद
नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु
पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका एक खेलाडीको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन्।प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको ...
रेन्जर्सलाई ७-१ गोलले पराजित गर्दै लिभरपुलको सानदार जित,सलाहको किर्तिमानी ह्याट्रिक
काठमाडौं, एजेन्सी - गएराति भएको च्याम्पियन्स लिगमा लिभरपुलले रेन्जर्सलाई ७-१ गोलले पराजित गर्दै सानदार जित हात पारेको छ । लिभरपुललाई जित दिलाउन मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरे भने रोबर्टो फिरमिन्होले दुई गोल गरे ।त्यस्तै डार्विन नुनेज र हा ...
बार्यन म्युनिख च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलमा
काठमाडौं - बार्यन म्युनिखले युईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । समूह चरणमा अपराजित रहँदै आएको बार्यनले गएराति भिक्टोरिया प्लेजमाथि ४-२ गोल अन्तरको जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । समूह चरणमा अझैं बार ...
हारबाट जोगियो रियल मड्रिड
काठमाडौ - च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड शाख्तर डोनेस्कसँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा रियलले शाख्तर डोनेस्कसँग १-१ गोलको बराबरी खेलेको हो । रियललाई हारबाट एन्टोनियो रुडिगरले गोल गर्दै बचाए ।पहिलो हाफसम्म बराबरी खेलेको रियलले ख ...
म्यानचेस्टर युनाईटेड विजयी,रोनाल्डोको कीर्तिमानी
काठमाडौं - क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ७ सय क्लब गोल पुरा गरेको खेलमा म्यानचेस्टर युनाईटेड विजयी भएको छ । गुडसिन पार्कमा आईतबार राति रोनाल्डोले ७ सय क्लब गोल पुरा गर्दा युनाईटेडले एभर्टनलाई २-१ गोल अन्तरले पराजित गर्यो । यस सिजन प्रिमियर ...
पिएसजी बराबरीमा रोकियो
काठमाडौं - रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो ।अर्का स्टार नेयम ...