खेलकुद

पिएसजीले लियोनविरुद्ध हान्यो पाँच गोल

फाल्गुन २२, २०७६

काठमाडौं -  फ्रेन्च कपमा पिएसजीले लियोनलाई ५-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भएको छ । पिएसजीलाई जित दिलाउन काइलियन एमबाप्पले ह्याट्रिक गरे । ख ...

एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटः नेपालको एसिया कप खेल्ने सपना अधुरै

फाल्गुन २१, २०७६

काठमाडौं - थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी(ट्वान्टी क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेसँ ...

युभेन्टस र मिलानबीचको खेल स्थगित

फाल्गुन २१, २०७६

काठमाडौं - कोरोना भाइरसको कारण इटालियन लिग 'सिरि ए' लाई समेत प्रभावित बनाएको छ ।इटाली सरकारले कोरोनालाई मध्यनजर गर्दै युभेन्टस र एसी मिलानबीचको खेल स्थगित गरेको ...

थाईल्याण्डविरुद्ध फराकिलो जित निकाल्ने दाउमा नेपाल

फाल्गुन २१, २०७६

काठमाडौं - एसीसी इस्टर्न रिजन पुरुष टी(ट्वान्टी कप क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले आज ९बुधबार० आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ ।बैंककमा हुने नेपाल ...

लिभरपूललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा प्रवेश

फाल्गुन २१, २०७६

एजेन्सी - लिभरपूललाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली २–० ले विजयी ...

टी -२० वरीयतामा नेपाल ३ स्थान तल झर्‍याे

फाल्गुन २०, २०७६

काठमाडौं - टी-२० वरीयतामा नेपाल तीन स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा पुगेको छ ।यसअ ...

आर्सनल एफए कपको क्वार्टरफाईनलमा

फाल्गुन २०, २०७६

काठमाडौं - आर्सनल एफ ए कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।आईतबार राति पाँचौ चरणको खेलमा पोर्ट्समाउथलाई २–० गोल अन्तरले हराउँदै आर्सनलले अन्तिम ८ पुगेको हो ।आर ...

स्पेनिस ला लिगा : बार्सिलोनालाई हराउँदै रियल शीर्ष स्थानमा

फाल्गुन १९, २०७६

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।आईतबार राति घरेलु मैदानमा भएको ख ...

एसीसी इस्टर्न रिजन टी-२०: नेपाल हङकङसँग पराजित

फाल्गुन १८, २०७६

काठमाडौं - नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप को दोस्रो खेलमा पनि हार व्यहोरेको छ । थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित ह ...

पीएसजीको जितमा एम्बाप्पेको दुई गोल

फाल्गुन १८, २०७६

काठमाडौं - लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजीले) शानदार जित दर्ता गरेको छ । शनिबार भएको खेलमा पीएसजीले घरेलु मैदानमा डिजोनलाई ४–० गोल अन्तरले हराएको हो ...

प्रिमियर लिग : सिजनमा पहिलो पटक हार्‍यो लिभरपुल

फाल्गुन १८, २०७६

काठमाडौं -  प्रिमियर लिग फुटबलमा लिभरपुलले सिजनको पहिलो हार ब्यहोरेको छ ।शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३–० ले ...

एसीसी ईस्टर्न रिजन टी-२० : नेपालले हङकङसँग खेल्दै

फाल्गुन १८, २०७६

काठमाडौं - एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज ९आईतबार० हङकङसंग खेल्दैछ ।थाईल्याण्डको बैंककमा नेपालले आफ्नो दोस्रो खेल नेप ...