सामाजिक
आज २५६८ औं बुद्ध जयन्ती मनाइदै
काठमाडौं - शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार् ...
विगत १५ वर्षदेखि छोराछोरीसहित ट्याक्सीमै बस्दै आएका थिए कृष्ण
काठमाडौं - काठमाडौंको कागेश्वरी नगरपालिका-५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोराले पनि आत्महत्या प्रयास गरेको खुलेको छ ।कृष्णका छोरा रिचेनले जेठ ७ गते चोभार चाल्नाखेलमा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गर्दै गर्दा प्रहरीले उद् ...
काठमाडौंको थलीमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला
काठमाडौं - काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला परेका छन्। आज बिहान ५ बजे ५० वर्षका जस्ता देखिने एक पुरुषको शव सानोथलिस्थित सडक नजिकै भेटिएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।मृतकको शव अहिले घटन ...
सुर्खेतमा बस दुर्घटना : दुई जनाको मृत्यु, २१ घाइते
सुर्खेत - दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भ ...
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौं - काठमाडौंमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो ।काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौ ...
मौसम : यी चार प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौं - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले शनिवार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र क ...

.gif)