सामाजिक

आज श्रीकृष्ण जन्माष्टमी मनाइदै

काठमाडौं - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले ...

भारतकाे समस्तीपुरमा नेपाली तीर्थ यात्रु बोकेको बस दुर्घटना

काठमाडौं - भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । आइतबार विहान भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक् ...

रामेछाप पहिरो : मृतकको संख्या ६ पुग्यो, ४ जना बेपत्ता

काठमाडौं - रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्थानीयका अनुसार अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजीकार्य जारी छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौ ...

रामेछापमा पहिरोमा परी ८ बेपत्ता, २ को शव फेला

रामेछाप - रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ।  गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल् ...

सातवटै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कर्णाली प्रदेशका थोरै ...

नारायणगढ-मुग्लिन सडकखण्डमा बसमाथि ढुङ्गा खस्दा १९ जना घाइते

काठमाडौं - मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा गुडिरहेको बसमा पहाडबाट खसेको ढुङ्गा लाग्दा १९ जना घाइते भएका छन् ।रौतहटको गौरबाट पोखरा जाँदै गरेको बसमा भरतपुर महानगरपालिका २९ सत्रकिलोमा शुक्रबार दिउँसो ढुङ्गा लागेको हो ।ढुङ्गा लागेपछि बस सडकमा पल्टि ...