राजनीति

चिनियाँ विदेशमन्त्री वाङले नेपाल भ्रमणमा दिएका ८ सन्देश

चैत्र १३, २०७८

काठमाडौं - नेपालको तीन दिने भ्रमण सम्पन्न गरी चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्केका छन् । ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज ...

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

चैत्र १३, २०७८

काठमाडौं - चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभ ...

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाकाे मृत्यु, तीन दर्जन यात्रु घाइते

चैत्र १३, २०७८

काठमाडौं,सर्लाही - पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् ।दुर्घट ...

प्रचण्ड र वाङबीच भेटवार्ता

चैत्र १३, २०७८

काठमाडौं - सत्तारुढ  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । आइतबार अपरान्ह अध्यक्ष ...

स्थानीय तह निर्वाचनः पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

चैत्र १३, २०७८

काठमाडौं - निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ ।निर्वाचनका क्ष ...

अब पोखरा संसारसँग जोडिने छ : मन्त्री आले

चैत्र १३, २०७८

काठमाडौं,पोखरा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संस ...

स्थानीय तहको निर्वाचनका लागि आयोगद्वारा ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त

चैत्र १३, २०७८

काठमाडौं - आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।जिल्ला न्यायाधीश त ...

अन्तिम मतदाता नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

चैत्र १३, २०७८

काठमाडौं - निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशन गर्ने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अ ...

चिनियाँ विदेशमन्त्रीले गरे प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

चैत्र १२, २०७८

काठमाडौं - तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटर पुग ...

निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुन्छः प्रधानमन्त्री

चैत्र १२, २०७८

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भिमसेन मन्द ...

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः मन्त्री कार्की

चैत्र १२, २०७८

काठमाडौं,इनरुवा - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । स ...

परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने

चैत्र १२, २०७८

काठमाडौं - परराष्ट्रमन्त्री डा नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)  सम्मेलनमा सहभागी हुन श्रीलंका ...