images

राजनीति

देश थङ्थिलो बनाउने भ्रष्टाचारीहरुलाई सरकारले छाड्दैन : गृहमन्त्री

काठमाडौं-उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारले देश थङ्थिलो भएको भन्दै सरकारले यसमा संलग्न कसैलाई पनि नछाड्ने बताएका छन् । भ्रष्टाचारीहरुमाथि निर्मम बन्दै सरकार आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन लागिपरेको श्रेष्ठको भनाइ छ ।&nb ...

शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारवाही गर्यो, कांग्रेसले संरक्षण : प्रदीप ज्ञवाली

पोखरा - नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएकालाई एमालेले कारबाही गरेको बताएका छन् ।प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले प्रकरणमा जोडिएकालाई एमालेले कारबाही गरे पनि कांग्रेसले ...

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं-आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहने कार्यसूची रहेको छ ।संसदमा सांसदहरूले उठाएका प्रश्नको जबाफ प्रधानमन्त्री प्रचण ...

नक्कली भुटानी शरणार्थी प्रकरण: आज नेकपा एसले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं-नक्कली भुटानी शरणार्थी प्रकरणको बिषयमा नेकपा एकीकृत समाजवादीले आज बिरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीकाा उपमहाचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिँउसो ३ बजे माइतितघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो । हिजो ...

सांसद गौतमलाई अनशन तोड्न मन्त्री ज्वालाको आग्रह

काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कांग्रेसका सांसद संजय गौतमलाई अनशन तोड्न आग्रह गरेका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्वालाले बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुल पुनः निर्माण गर्ने प्रक्र ...

लाल आयोग प्रतिवेदन सार्वजनिकको माग गर्दै नेपाल बन्दको आह्वान

काठमाडौं-नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । अन्यथा जेठ ६ देखि १० सम्म ने ...