अन्तर्राष्ट्रिय

रुसमा सैन्य विमान दुर्घटना हुँदा ६ जनाकाे मृत्यु, डेढ दर्जन बढी घाइते

कार्तिक १, २०७९

काठमाडौं - रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना हुँदा करिब ६ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका ...

टर्कीमा खानी विस्फोटमा मृत्यु हुनेको संख्या ४० पुग्यो

आश्विन ३०, २०७९

काठमाडौं,एजेन्सी - टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले ...

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु,अन्य ८ घाइते

आश्विन २९, २०७९

काठमाडौं, एजेन्सी - टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु भएको छ । टर्कीको ब्ल्याक सी तटमा मिथेन विष्फोटले चिरिएको सयौं मिटर कडा चट्टान मुनिबाट २२ शव निकालिएको ...

विश्वव्यापी रुपमा मंकीपक्स संक्रमितको संख्या ७० हजार

आश्विन २७, २०७९

काठमाडौं -  विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले बुधबार चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गत स ...

मलेसियाली प्रधानमन्त्रीले गरे संसद् विघटन

आश्विन २५, २०७९

काठमाडौं,एजेन्सी - मलेसियामा संसद् विघटन गरिएको छ । मलेसियाली प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका हुन् । सोमबार संसद् विघटन गर्द ...

भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंहको निधन

आश्विन २४, २०७९

काठमाडौं - भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।पिसाबमा संक्रमण भएका कारण गत ...

नाइजेरियामा डुंगा दुर्घटना, कम्तीमा ७६ जनाको मृत्यु

आश्विन २४, २०७९

काठमाडौं, एजेन्सी - नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा दुर्घटना हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ ।  ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज् ...

अमेरिकामा आप्रवासीको आगमन बढेसँगै आपत्कालीन घोषणा

आश्विन २२, २०७९

काठमाडौं - अमेरिकाको न्यूयोर्कमा आप्रवासीको आगमनलाई लिएर आपत्कालीन अवस्था घोषणा गरिएको छ ।न्यूयोर्कका मेयर एरिक एडम्सले आप्रवासीबाट उत्पन्न संकटको अवस्थालाई सम् ...

भारतको महाराष्ट्रमा गुडिरहेको यात्रु बसमा आगलागी,कम्तीमा ११ जनाको मृत्यु

आश्विन २२, २०७९

काठमाडौं - भारतको महाराष्ट्र नासिकमा आज शनिबार बिहान गुडिरहेको एक बसमा आगो लाग्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।बसमा सवार कैयौं मानिसको मृत्यु भएको आशंका गरिए ...

भारतमा आईफोन १४ उत्पादन सुरु

आश्विन १३, २०७९

काठमाडौं - अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान ...

साउदीको प्रधानमन्त्रीमा युवराज मोहम्मद बिन सलमान नियुक्त

आश्विन १२, २०७९

काठमाडौं,एजेन्सी - साउदी अरेबियाको राजनीतिमा शक्तिशाली पकड रहेका युवराज मोहम्मद बिन सलमानलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्रीको पद परम्परागत रूप ...

१० जनामा कोभिड देखिएपछि चिनियाँ सहरमा लकडाउन

आश्विन १२, २०७९

काठमाडौं,एजेन्सी - केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधागिक सहर केन्द्र सेन्जेनमासरकारले लकडाउन  घोषणा गरेपछि सर्बसाधरणले विराध जनाएका ...