अन्तर्राष्ट्रिय

ट्रम्पले बिहिबार अदालतमा आत्मसमर्पण गर्ने

काठमाडौं-अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया चुनावमा धाँधली गरेको आरोपमा बिहीबार आत्मसमर्पण गर्ने भएका छन् । सोमबार ट्रम्पले सामाजिक सञ्जाल पोस्टमार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन कि उनलाई कट्टर वामपन्थी जिल्ला वकिल फा ...

५० हजारको ज्यान गएको टर्कीमा फेरी भुकम्पको धक्का, केही भवनहरु भत्किए

काठमाडौं,एजेन्सी-टर्कीमा फेरी भुकम्प गएको छ । टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु मला ...

बंगलादेशमा डेंगुका कारण झन्डै तीन सयको मृत्यु

काठमाडौं-बंगलादेशमा दशकौंपछि डेंगुले व्यापक विनाश निम्त्याएको छ। देशैभर डेंगुको प्रकोपसँग मानिसहरु संघर्ष गरिरहेका छन् । अस्पतालमा बिरामीका लागि शय्याको अभाव भएको छ ।सरकारी तथ्यांकअनुसार सन् २०२३ मा हालसम्म डेंगुका कारण २९३ जनाको मृत्यु भइसकेको छ भने ...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय

काठमाडौं,एजेन्सी-पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय भएको छ। बीबीसीका अनुसार तोशाखाना मुद्दामा इस्लामावादको जिल्ला तथा सत्र अदालतले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको ह ...

जम्मु काश्मिर भीडन्तमा घाइते तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं,एजेन्सी-जम्मू कश्मीरको कुलगाम जिल्लामा आतंकवादी र भारतीय सेनाबीच भिडन्त भएको छ । सोही क्रममा भिडन्तमा भारतीय सेनाका तीन जवानको मृत्यु भएको छ ।  एक पुलिस अधिकारीले भने कि सुरक्षा बलहरूले आतंकवादीहरूको उपस्थितिको बारेमा सूचना पाएपछि ...

पुटिनका कट्टर बिरोधी नेतालाइ थप १९ बर्ष जेल सजायँ

काठमाडौं- हाल जेलमा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई रुसी अदालतले थप जेल सजायँ तोकेको छ । हाल जेलमा रहेका बिपक्षी नेता नाभाल्नीलाई शुक्रबार थप १९ वर्षको जेल सजाय सुनाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई सजाय सुनाइएको यो तेस्रो ...