पत्रपत्रिकाबाट

महँगियो ग्यास, सस्तियो बिजुली

काठमाडौं - नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर  भएको छ ।& ...

आफ्नै कारणले जोखिममा मुटु

काठमाडौं - गत जेठमा काठमाडौंका २९ वर्षीय युवकको छाती एक्कासि असह्य हुनेगरी दुख्यो। उनलाई उपचारका लागि सहिद गंगालाल हृदय केन्द्र पुर्‍याइयो। आकस्मिक कक्षका चिकित्सकले उनलाई हृदयाघात भएको पत्ता लगाए । उनको मुटुको नसा बन्द भएको थियो। एनजिओप्लास्टी गरी उ ...

पीएसजीको पुनरागमन जित

काठमाडौं - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  फ्रेन्च लिग वानमा पुनरागमन जित निकालेको छ  ।शुक्रबारको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ को पूनरागमन जित निकालेको हो ।पीएसजीको जितमा अर्जेन्टिनी मिडफिल्डर ए ...

नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

काठमाडौं - नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।भिसाको अव ...

ज्येष्ठ नागरिकलाई निमोनियाको खोप दिन चिकित्सकको सुझाव

काठमाडौं - जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ । कोरोना भाइरस सङ्क्रमितलाई निमोनियाले थप समस्या हुने भएकाले इन्फ्लुएन्ज ...

बेचबिखनको जोखिममा शिक्षित महिला पनि

काठमाडौं - मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्र ...