पत्रपत्रिकाबाट

आईसोलेशन वार्डमा भर्ना भएका दुई बिरामीको मृत्यु

बैशाख ७, २०७७

नेपालगञ्ज - नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा ...

८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी

बैशाख ७, २०७७

काठमाडौं - इन्धन ढुवानी गर्ने ट्याङकर चालकले ८ हजार लिटर पेट्रोलमा ५ सय लिटर पानी मिसावट गरेको पाइएको छ । थानकोट डिपोबाट शुक्रबार पेट्रोल बोकेर आएका ना४ ख ३१५६ ...

राष्ट्रपतिले फिर्ता गरिन् नयाँ गाडी किन्‍ने पैसा

बैशाख ७, २०७७

काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी छन् । कोभिड–१९ को म ...

लकडाउनका २६ दिन : अपराधका १ हजार घटना

बैशाख ७, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)ले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ ...

अहिले जीवन रक्षा छाडेर अर्थतन्त्रको नाफाघाटालाई प्राथमिकतामा राख्दैनौँ : प्रधानमन्त्री ओली

बैशाख ७, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमण फैलन नदिन बन्दाबन्दी  (लकडाउन) प्रभावकारी विधि भएकाले कोरोना सङ्क्रमण अन्त्यको सुनिश्चितताप ...

उदयपुरका १२ कोरोना संक्रमितलाई राती नै विराटनगर ल्याइयो

बैशाख ६, २०७७

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका १२ जनालाई नै शुक्रबार मध्यरातमा उदयपुरबाट विराटनगर ल्याइएको छ। कोरोना पुष्टि भएपछि चार वटा एम्बुलेन्समा ...

के 'एचसीक्यू'ले कोभिड–१९ निको पार्छ ?

बैशाख ६, २०७७

काठमाडौं - अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकाहरुको उपचारका लागि औषधिको खोजी भइरहेको छ । केही औषधिको नाममा चिकित्सक, वैज्ञानिक, औषधि विज्ञहर ...

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम

बैशाख ६, २०७७

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म को ...

खाडी र मलेसियाका १५ लाख नेपालीको रोजगार जोखिममा

बैशाख ६, २०७७

काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) मा जान गत पुसमा १० हजार ७ सय १६ नेपालीले श्रम स्वीकृति लिए । त्यही भीडमा थिइन्, संखुवासभाकी स्नेहा लोप्चन । सरकारले नि:शु ...

विप्रेषण १० प्रतिशतले कम हुनसक्ने अनुमान

बैशाख ६, २०७७

काठमाडौं - कोरना भाइरसको कारण नेपालमा भित्रने विप्रेषणमा करीब १० प्रतिशतले कमी आउन सक्ने अनुमान नेपाल राष्ट्र बैङ्कले गरेको छ ।नेपाल राष्ट्र बैङ्कका कार्यकारी न ...

जो जहाँ हिँडेर पुगेका छन् त्यही बस्ने खाने व्यवस्था गर्नु पर्छ : प्रधानमन्त्री

बैशाख ६, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएका छन् । प्रधानमन् ...

लक्षण नदेखिने संक्रमितले जोखिम

बैशाख ६, २०७७

काठमाडौं - कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमण भएपछि के कस्ता लक्षण देखिन्छन् भनेर जनमानसमा प्रचार गरिएभन्दा भिन्न पनि लक्षण पाइएपछि परीक्षणको काम द्रुत गतिमा ब ...