पत्रपत्रिकाबाट
कोरोना बीमा दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीले दियो एक अर्ब रुपियाँ
काठमाडौं - कोरोना बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपियाँ दिएको छ । यसअघि ३० करोड रुपियाँ दिइसकेको कम्पनीले ७० करोड रुपियाँ पनि दिएपछि आफ्नो भागको रकम पूरा गरेको हो ।पुनर्बीमा कम्पनीले पुलमा एक अर्ब रुपियाँ दिने भनिएको थियो ...
नेपाल र चीन नाका: सञ्चालनमा आउनुपर्ने ६ वटा, दुईवटा पनि खुल्दै-बन्द हुँदै
काठमाडौं - नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो । तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्। दुई मुलुकबीच स ...
सस्तोमा २० लाख डोज खोप खरिद गर्न लागेको मन्त्रीको दाबी
काठमाडौं - सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप खरिद गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ।स्वास्थ्य तथा जनस ...
फैसलाको मुखमा न्यायाधीशहरुलाई थप सुरक्षा
काठमाडौं - राजनीतिक दलका नेतासँग रहेको सुरक्षादस्ता घट्दैछ, तर न्यायाधीशका निम्ति भने हतियारधारी थपिँदैछ । सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दाका कारण श्रीमान्हरूको विशेष सुरक्षा र अदालतमा निगरानीको क्रमलाई सोमबारदेखि नै बढाइएको हो ।ह ...
बालुवाटारले दिएको दियै, खुमल्टार हेरेको हेर्यै
काठमाडौं - सत्तारुढ नेकपाको रमिता कस्तो भने, एउटा समूह आन्दोलनमा छ । जिम्मेवारीहरु पहिला जे–जे थिए, त्यही–त्यही छ । अर्को समूह सरकारमा छ । आफ्नो पक्षमा खुलेका मान्छेहरुलाई छानीछानी कमिटीमा राख्दै वडा र टोल कमिटीसम्म बनाउन भ्याइसक्यो ।सामान्यतया आन्दो ...
महँगो इन्धन: खरिद मूल्य ५४ रूपैयाँ, कर ५५ रूपैयाँ
काठमाडौं - पेट्रोलियम पदार्थमा लगाइएको शतप्रतिशत करका कारण सर्वसाधारण इन्धन खरिदमा चर्को मूल्य तिर्न बाध्य भएका छन् । यसले इन्धनसँग अन्तरसम्बन्धित सबैजसो सामग्रीको भाउलाई प्रभावित गरेको छ । हाल नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्र ...