नयाँ नक्सालाई निसान छापमा समेट्ने कदमप्रति भारतको असहमति, वार्ताको बाटो बिराएको प्रतिक्रिया
काठमाडौं - नयाँ नक्सालाई निसान छापमा समेट्न संसद्ले शनिबार गरेको संविधान संसोधनप्रति छिमेकी भारतले असहमति जनाउँदै वार्ताको बाटो बिराएको प्रतिक्रिया दिएको छ ...

.gif)









