पत्रपत्रिकाबाट

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाइने

पुष १४, २०७७

काठमाडौं - वाणिज्य बैङ्कहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् ।नेपाल ...

१.१२ प्रतिशत मात्रै पुँजीगत खर्च

पुष १३, २०७७

काठमाडौं - सरकारले चालु आर्थिक वर्षको बितेका साढे पाँच महिनामा विनियोजित बजेटको जम्मा ११ दशमलव १२ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।महालेखा नियन्त्रक कार्यालय ...

अवैध ढंगले वनको काठ काटेको मुद्दा लागेका नै वनमन्त्री !

पुष १३, २०७७

काठमाडौं - कैलालीको डिभिजन वन कार्यालय, पहलमानपुर अन्तरगत सामुदायिक वन उपभोक्ता समूहमा स्थलगत अध्ययनका क्रममा प्रेमबहादुर आले अमर्यादित तरिकाले उपभोक्तामाथि खनि ...

द्रुत मार्ग : सुरुङ खण्डका लागि दुई चिनियाँ कम्पनी छनोट

पुष १३, २०७७

काठमाडौं - काठमाडौं–तराई/मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् ।नेप ...

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा पनि घाँडो

पुष १३, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि त्यसलाई विघटनै गरिदिए । अब बस्ने राष्ट्रियसभा बैठक उनलाई घाँडो ...

सहुलियतको खोपकै आशा: पहिलो चरणमा ९ लाख ११ हजार जनालाई !

पुष १३, २०७७

काठमाडौं - सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शा ...

१८ वर्ष उमेर पुगेकालाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य

पुष १३, २०७७

काठमाडौं - निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदाता नामावलीमा समेट्न आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोगले २०७८ वैशाख १७ र २७ गते हुने प्र ...

नेकपामा विभाजनसँगै प्रदेशहरूमा खटपट

पुष १३, २०७७

काठमाडौं - सत्तारुढ दल नेकपामा विभाजनसँगै प्रदेशहरूमा खटपट बढेको छ।बागमती प्रदेशपछि आइतबार दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास ...

फुटिसकेको नेकपा ‘जोड्न’ चिनियाँ कसरत

पुष १३, २०७७

काठमाडौं - फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ। पटक–पटक फुटको संघारबाट जोगिएको नेकपा यति ...

भित्रियो नयाँ भाइरस !

पुष १२, २०७७

काठमाडौं - बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि उक्त मुलुकबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्। १४ जना क्वारेन्टाइनमा छन्।उनीहर ...

घना बस्तीमा विनाशकारी बमरूपी पेट्रोल पम्प

पुष १२, २०७७

काठमाडौं - २८ मंसिर २०७७ : ललितपुर ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पअगाडि ट्यांकरमा आगलागी। वारुण यन्त्र प्रयोग गरी समयमै आगलागी नियन्त्रण।५ पुस २०७४ : वीरगन्ज ...

विभाजनको औचित्य पुष्टि गर्न दौडधुप

पुष १२, २०७७

काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेताहरूले शनिबार दिनभर ...