पत्रपत्रिकाबाट

चीनबाट सिलिन्डर ल्याइने

बैशाख २६, २०७८

काठमाडौं - कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमक ...

नेपालले भर नकाटे देउवाले अविश्वास प्रस्ताव ल्याउने

बैशाख २५, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ । संसद्का सबै ठूला द ...

जनताका सेवामा गाउँका सिंहदरबार: जनप्रतिनिधिका गाडी एम्बुलेन्स

बैशाख २४, २०७८

काठमाडौं, बुटवल - कोरोना संक्रमित बोक्ने एम्बुलेन्स अभाव भएपछि रूपन्देहीका तीन स्थानीय तहका जनप्रतिनिधिले आफू चढ्ने गाडी उपलब्ध गराएका छन्। तिलोत्तमा नगरपालिका, ...

अप्ठ्यारोमा प्रधानमन्त्री ओली

बैशाख २४, २०७८

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आ ...

कोरोना अस्पताल सञ्चालनको तयारी

बैशाख २४, २०७८

काठमाडौं - वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ ।कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपच ...

एमाले नेता नेपालको दौडधुप

बैशाख २४, २०७८

काठमाडौं - प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र क ...

कोरोना महामारीमा निजी अस्पतालको कमाउ धन्दा

बैशाख २४, २०७८

काठमाडौं - देश कोरोना महामारीको उत्कर्षमा छ। सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन्। अर्कातिर केही निजी अस्पताल भने यही ...

किन चर्कियो अक्सिजन अभाव ?

बैशाख २४, २०७८

काठमाडौं - कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । उपत्यकाका अक्सिजन प्लान्टलाई बुधबारबाट पूर्ण क्षमतामा सञ्चालन गरिए ...

एमालेमा विवाद मिलाउन दौडधुप, नेपाल पक्षमाथिको कारबाही फुकुवाको संकेत

बैशाख २४, २०७८

काठमाडौं - नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल ...

संक्रमण भयावह हुने संकेत

बैशाख २४, २०७८

काठमाडौं - सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणदर तीव्र गतिमा फैलने र यसले भयावह रुप लिने संकेत देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन ...

यस्तो अवस्थामा घरकै आइसोलेसन राम्रो

बैशाख २३, २०७८

काठमाडौं - कोरोना भाइरस सङ्क्रमितहरु सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने सुझाव ...

३५ करोड कमिसनले रोकिएको खोप खरिद

बैशाख २३, २०७८

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख ड ...