शिक्षा
शिक्षामन्त्री पौडेल र डा. गोविन्द केसीबीच सिंहदरबारमा छलफल
काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन् ।मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्र ...
त्रिविका सबै परीक्षा स्थगित
काठमाडौं -त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । ...
विद्युत् पूर्ति अनियमित हुँदा अनलाइन कक्षा प्रभावित
काठमाडौं,लमजुङ - कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि लमजुङमा स्मार्ट लकडाउन लागु गरिएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै स्थानीय प्रशासनले स्मार्ट लकडाउन जारी गरेको हो । प्रशासनले सम्पूर्ण शिक्षण संस्थाहरू पूर्ण रुपमा बन्द गर् ...
खोप लगाउन ४ दिन विद्यालय खोल्ने निर्णय
काठमाडौं - सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खुलाउने निर्णय गरेको हो । माघ १६ गतेदेखि २ ...
शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह
काठमाडौं,पर्वत - कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्यमापदण्ड बिनान ...
आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द
काठमाडौं - काेभिड-१९ काे संक्रमण उकालाे लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेकाे छ ।२५ पुसकाे सिसिएमसिसीकाे सिफारिस र त्यसकाे भाेलिपल्ट शिक्षा मन्त्रालयकाे निर्णयअनुसार आजदेखि लागू हुनेगरी देशभरका ३५ ...

.gif)