आर्थिक

गाेंगबुमा नेपाल बैंकको शाखा विस्तार

काठमाडौ - नेपाल बैंकले गोंगबुमा शाखा विस्तार गरेको छ । यो बैंकको २२८औं शाखा हो । उक्त शाखा टोखा नगरपालिका वडा नं. ९ गोंगबुमा स्थापना गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घि ...

हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन

काठमाडौं-वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ ।यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन ...

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

काठमाडौं-बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन ग ...

सिटी होटलको आइपीओ बिक्री खुला

काठमाडौं - सिटी होटलको आइपीओ सोमबारदेखि निष्कासन भएको छ। कम्पनीले आज सोमबारदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुलाएको हो।सर्वसाधारणले १३ लाख ५५ हजार ९४० कित्तामा आवेदन दिन पाउनेछन्। न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन द ...

रावा इनर्जीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं- रावा इनर्जी डेभलपमेन्टको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।स्थानीय बासिन्दाले यसमा कार्यालय समय भित्रमा आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि चैत २३ गतेदेखि कम्पनीले आईपिओ बिक्री खुला गरे ...

गरिमा विकास बैंकको एटिएम सेवा भुरुङ तातोपानीमा सुचारु

काठमाडौं-गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुचारु गरेको छ  । एक कार्यक्रमका बिच यस विकास बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका ...