आर्थिक
नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौं-साता कारोबारको पहिलो दिन आइतबार ५३ दशमलव ०३ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन सोमबार भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम भएको हो ।आज ...
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता
काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०८० सालको लागि व्यवसाय प्रवद्र्धनका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकार ...
सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच सहमति, खुल्याे सेयर कारोबार
काठमाडौं-सेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ । सहमतिसँगै सेयर कारोबार खुलेको छ । सेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्री ...
कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ आजबाट बिक्री खुला
काठमाडाैं-कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गते देखि आइपीओ बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ...
आइएमई पेको नयाँ अफर सार्वजनिक
काठमाडाैं-आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु.१४ मा आइफोन १४’ नामक योे अफर आज जेठ १८ गतेदेखि असार ३० गतेसम्म डेढ महिनासम्म चल्नेछ। यस अफरमा ग्राहकले आइएमई पेको ‘रु.१४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन्। यो ...
सिटिजन्स बैंकको ११ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं-सिटिजन्स बैंक इन्टरनेसनलको ११ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक सेयरधनी तारा बिष्टको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ...